Loading video...
Video Failed to Load
क्याबिनेटभित्रै प्रतिपक्षको भूमिका निर्वाह गर्छु : रवि लामिछाने
51,076 views • 3 years ago •via X (Twitter)
31 Comments

मान्छे उल्लु बनाउदै छौ।धेरै दिन कुर्नु प्रलाजस्तो छैन तिम्रो नैटन्कि देख्न ।।

ठीक गर्नुभयो। अब प्रचण्डलाई असफल बनाएर म चै सफल बन्छु भनेर नसोच्नु होला। प्रचण्ड असफल हुदा यो सरकार असफल हुन्छ आणि तपाई पनि। सबै मिलेर यो सरकारलाई सफल बनाउनु होस। टेस्टिंग पिरेडमा भएको दल सरकार बाहिर बस्ने होइन सरकारमा बसेर राम्रो काम गर्दै जनताको अझ मन जित्ने हो।

हैन यो दौासुरुवाल को पैसा यिनीहरूले तिर्छन् की नयाँ मन्त्रीहरुलाई सित्तैमा आउँछ।।

रबि धेरै आशा अपेक्षा छ।अनुहारमा कलंक दाग नलागोस शुभकामना

कस्तो सामान्य राजनीतिक ज्ञान पनि नभएको हो रविलाई । यो प्रणालीले के गर्न हुने नहुने ज्ञानै छैन । हे राम ! सामान्य पत्राकारिताबाट आउनेबाट के आस गर्नु । ठीकै छ । मौकाले दियो तर अन्तिम नहोस ।

यसलाई सिस्टम नै था रैनछ

प्रतिपक्षको अर्थ नै परिवर्तन गर्न तिर लाग्नु भयो कि के?

सालिगराम पुडासैनी जस्ता अपराधिहरु बगरेल्ती छन् सजग रहनुहाेला मन्त्री ज्यु

सधैं नेपाली लाइ चुतिया बनाउन खोजछ । मन्त्री सधैं प्रधानमन्त्री प्रति उतरदायि हुन्छ भन्ने कुरा थाहा हुंदा हुंदै अरु लाइ बेवकुफ बनाउन यस्तो बोलेको हो।

नापिस् !

पहिले त संसदिय राजनीति गणितिय राजनीति हो सदनमा अल्पमत बहुमत हुन्छ त्यसलाई त मानै पर्लानी रबि लामेछाने ज्यु।

हावा

चुतिया

गफाडि

Namast

Congratulations 🎇🎇 rabi Sir 💐💐💐

यो अडान रहिरहोस पहिला का मन्त्री जस्तो पद मा पुगेपछि ............🙏🙏

Good job

Gaffai ho!!

बकलुल! अनि कांग्रेसको काम के त? 🤣

सरकारका मन्त्री नै सरकार का प्रतिपक्ष के बोल्ने भन्ने पनि थाहा छैन

अरे केहेना क्या चाहते हो😁

लौ हेर गफाड़े😅

जेबोले पनि हुने रैछ्😂

Bro gheu Dahal ma pokheko awastha, comrade lai harauna chitwan gako Solti comrade lai PM banauna sahabhagi

रवि जीलाई टिम वर्क (Team work) भन्ने कुरा सिकाइदिनु पर्ने भाे । क्याविनेटकाे प्रतिपक्ष भन्न थाले त ।

नाटकी डाम्नो।

हावा गफ सुरु भैसक्यो । सत्तामा जाने अनि प्रतिपक्षी रे ! छ्या: अमेरिकी राजनीतिमा यस्तै हुन्छ र ? मैले नबुझेको कुरो !

भर्खर जन्मेको बाछ्वो हिड्न जान्दैन

तौलेर बोल्न भन्नपर्यो, आशालाई जीवन्त बनाउनपर्यो @Medeepakbohara

Either he doesn't know the Westminster model or he is bullshitting😅


