正在加载视频...
视频加载失败
कस्तो राम्रो विचार !
10,834 次观看 • 7 个月前 •via X (Twitter)
20 条评论

बोली झन् कति मीठो ❤️

@TheBiddhut कस्तो मिठो बोलि!

हो रैछ,कस्तो राम्रो बिचार।

यो चाहिँ हाम्ले भोट हाल्ने उमेदवारको विचार।

💩💩

Ijjat hune ko jata tatai ijjat chha. Na hune kaam garne ko pani ijjat hunx ra?

Dui jibree Bichar

नेपाल दल व्यवस्था चलाउने देशै होइन। लोमान्थाङमा फ्रिज लगेको जस्तो नेपालमा बहुदल!

Muji Sano gangane

अनि तिम्रा राम दाइले देउवा दाजुलाइ गरेको चाहि के नि???

kasto lide kura hora, umer lai samman haina kam lai samman garney ho........ as simple as that.

खराउ

Yea manda buddi jesta nagarik kharab hainah k. Yo desh lutera juka jasto tasiyera baseko buda neta kharab bhaneko ho

हाम्रो उम्मेदवार हाे नि त ।

Euta sio banako history Nabhaye panj Nepali harulai Bolna kunai country le sakdaina

तिमीलाई त काँग्रेस को आचि पनि मन पर्छ रे हो ?

जति मोल्यो त्यति राम्रो पद 😂

ल मानौं सबै राम्रा हुन पुराना या जेष्ठ नागरिक मान्यौं हामीले ढोग पनि दिया ल अनी किन त काम नगरेको किन त देश मा देशको सम्रीद्दी मा योगदान दिएको, खै परिणाम खै जनता मा रौनकता खै, झुटो आश्वासन बाँढेर जनताको हकअधिकार खाएर अनी आफैं गतिलो कहलाइरहनु पर्ने चोर हरु अनी तिमीजस्ता ले साथदिने

एक राष्ट्रिय स्तरको क्रिकेट खेलाडीको जीवन यो तिमिल्सिना भाईले फेक न्युज बनाएर बर्बाद गरे l अंहँ, यस्तो मान्छेलाई भोट दिन सकिन्न l

हो नि
