Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

गल्ति कस्को, ठोक्नेको कि रोक्नेको ? 🤔

78,757 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von चञ्चल प्रसाद उपाध्याय
चञ्चल प्रसाद उपाध्यायvor 2 Jahren

ठोक्ने को. स्पीड कन्ट्रोल गर्न सकेन, भिडियो खिच्न तिर ध्यान छ। गल्ती रियालाईज गरेको पनि छ। अलि अलि excuse खोजेको मात्रै हो। इमान्दार रैछ भाग्न कोसिस गरेन र उपचार गर्दिन पनि रेडी नै जस्तो देखिन्छ।

Profilbild von Savina
Savinavor 2 Jahren

USA ma rokney ko huncha side ma matra bistari roknu parcha bitcha ma rokna mildina

Profilbild von राजा चौतारी
राजा चौतारीvor 2 Jahren

जहीले पनी पछाडीको ड्राईभर सचेत हुनु पर्छ कुनै पनी कारणले अगाडीको सवारी साधन रोकीन वा गती कम गर्न सक्छ । यसमा त अझ पछाडीको साधनको गती असामान्य छ। त्यसैले ठक्कर दिनेको गल्ती छ ।

Profilbild von अविच्छेद -Indivisibility
अविच्छेद -Indivisibilityvor 2 Jahren

हान्ने को गल्ति हो, एकदमै ओभर स्पिड मा थियो मुला

Profilbild von Bishnu Ghimire; Public Intellectual
Bishnu Ghimire; Public Intellectualvor 2 Jahren

१००% ठोक्नेको गल्ती हुन्छ । - अन्य सवारी साधन एवं पैदल यात्रीसंग सुरक्षित दूरी कायम गर्नु हरेक चालकको जिम्मेवारी हो । (ट्राफिक शिक्षा 101)

Profilbild von Sunil Paudel
Sunil Paudelvor 2 Jahren

गल्ती रोक्नेको पनि छ तर कारबाही चैं ठोक्नेलाई नै हुन्छ है! सेफ डिस्टेन्स राख्नुपर्छ सधैं।

Profilbild von Bhaskar
Bhaskarvor 2 Jahren

बटार्छु भन्नेको। रोक्न नसक्ने स्पिडमा किन चलाउनु हो?

Profilbild von Suresh Acharya🇳🇵
Suresh Acharya🇳🇵vor 2 Jahren

ठोक्नेको! Stopping distance not maintained!

Profilbild von Savina
Savinavor 2 Jahren

Rokney ko

Profilbild von PaPa-B
PaPa-Bvor 2 Jahren

सदैब ठोक्नेको

Ähnliche Videos