Video wird geladen...
Video konnte nicht geladen werden
गुण्डाहरूलाई सडकमा आगो लगाउन उतारेर राजा बन्न खोज्ने!: प्रधानमन्त्री
15,140 Aufrufe • vor 1 Jahr •via X (Twitter)
11 Kommentare

कुकुरले रेबिज लागेको लक्षण देखायो है खुल्ला छोड्यो भने कतिलाई टोक्छ , साँग्लाले बाँधेर खोरमा राख्न ढिला गर्नुहुन्न।

Quantum computers can break today’s encryption in seconds.🔑 Quantum tech will reshape our digital lives. Governments & hackers are preparing for the quantum era. How about you?🛡️ Don’t get left behind!🧠 Cybersecurity Dictionary for Everyone can help:

यो पनि दाम चड़ाऊन झण्डै पुगेको हैन र

गिरिबन्धु भ्रष्ट लुटेरो खड्के बौलायो👺👺

दिमागी सन्तुलन गुमाई सक्यो उखाने @kpsharmaoli ले , थुक्क तेरो अहंकार 🤬🤬🤬🤬🤬

५८ सालमा ज्ञानेन्द्रको हातमा शासन हुंदा हामी लाईन लागेर दाम चढाउंदै ढोग गर्र्न पुग्थेउं भन ! किनकि सारा लोकले देख्या नी छन् पत्याउंछन् पनि ।

के भन्छ बयल गाडे😎

जो गुन्डा को नाइके छ उस्ले एसो भनेको सुहाएन है😅 मेरा सबै गुन्डा साथी हरु एमाले ले पालेको छ धन्न म मात्रै रैछु हाम्रो साथी सर्कल ग्रुप मा कसैबाट नपालिएको😅 आफ्नो पाखुरी ठूलो छदैछ अनि बाउ बाजेको पैत्रिक ले धानी हाल्छ र मात्रै नत्र म पनि एमाले कै गुण्डा भैसक्थे होला।😄

लाज पचाएर जनता को नाम भजाएर आफु ले गरेको कर्तुत हरु अरु को थाप्लो मा थोपेर बिकाऊ पत्रिका मार्फत ज्ञ्यापन दिन कसरी नैतिकता ले दिन्छ हौ तेस्का बाजे

साला यो हरामी बुढोले येति सम्म गिरेर बोल्छ भने भोलि रास्ट्रको हबिगत के होला 😡

हो हो बा हो हो @kpsharmaoli








