Video wird geladen...
Video konnte nicht geladen werden
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
16,275 Aufrufe • vor 1 Jahr •via X (Twitter)
11 Kommentare

जतासुकै प्रस्थान गरोस, यमलोक नै प्रस्थान गरे पनि वाल मतलब

whoa have you heard this yet?

उता बाट फर्कदा बाकासमा फर्किन परोस् तेरो यात्र सफल नहोस साला स्याल बूढो !

खाँदा खाँदा मूजीको तोंद नै ब्याउन लाईसक्यो। थाईल्यान्डमा के गर्छ? कसैले कुरो सुने/बुझे पो? फिरीमा भात ख्वाउन दूताबासले २- ४०० गोर्खालीलाई बोलाउला, तुक्केले २ घण्टा कुराउँछ आउन ढिलो गरेर अनि १ घन्टाको अन्टसन्ट भाषण दिन्छ, दिमाख पूरै भुट्छ, घुम्छ आउँछ।

जबसम्म देशले येस्को पिण्ड खादैन तबसम्म देशले निकास पाउदैन धन्न निसन्तान भेछ्न नत्र यिन्का सन्तानले येस्को सेस्पछी येति दुख पाउथियो कि भनी साद्यछै। बुढीले बिद्वा भत्ता पाई हाल्छे तेतिले नभए वृद्धिआश्रम छदैछ।

Chup lagers gaye hudaina yi neta haru lai

नेपालको गुलामी देख्दा अचम्म लाह्छ।

Combodia tira pani ho ki?

हाम्लाई बालै फरर,,,

अलि धेरै नै मागेर ल्याउनुहोला। के गर्ने टोपी नथापी उपाय नै छैन। देशमा उद्योग धन्दा केही छैन। भएका अधिकांश उद्योग, कालोधनलाई सेतो बनाउनका लागि मात्र छन। साँच्चै छात्रवृत्ति माग्न नभुल्नुहोला,नत्र कसरि पार्टी वरिपरिका नेता,कार्यकर्ता,राष्ट्रसेवक कर्मचारी विच पार्टीको पकड रहला ?

हत्यारा भाग्यो !











