Video wird geladen...
Video konnte nicht geladen werden
सानो देशको भनेर हिनताबोध नगर्नुहोस्ः प्रधानमन्त्री
19,979 Aufrufe • vor 1 Jahr •via X (Twitter)
10 Kommentare

देश सानो भनेर हिनताबोध हुने होइन, देश चलाउनेको स्तरले हुने हो !

देशले हिनता बोध हुने होइन, ब्यबस्थाले हिनता बोध हुने हो । देश त सिङ्गापुर एउटा शहर जस्तै हो, तर त्यहाको ब्यबस्थाले त्यहाका बासिन्दा गर्व हुन्छन । हामी हिनता बोध भएको हाम्रो ब्यबस्थाले हो ।

हिनताबोध त तिमीहरू जस्ता गद्दार नेता भयकोमा छ !

खोकरो राष्ट्र बाद ले तिमिहरुलाई नेता बनेर मोज गर्न अनी जनता लाई झोले र विदेशिन बाध्य बनाऊँछ! अब भो राष्ट्रवादको नारा नलगाउने 🫣

राष्ट्रपति ट्रम्पको भनाई बारे कहिले गफ हान्ने ?

K Garne garne kaha kasari garne sarkar sanga kunai yojana xa Kasari janata rokne kehi yojana xa Ki sabai padeko lai party prabesh matra garaune

तुक्के लाई के थाहा हिनता बोधको कुरा।भोग्ने लाई थाहा हुन्छ नी

थुक्क मुजी

साला हरामी सानो देश भन्छ ! हामिलाई हाम्रो देश प्यारो मात्रै होईन, गौरव गर्छौ ! हिनता त, तिमिहरु जस्तो शैतान देखेर हो !

कती बोल्न सकेको होला जन्मेको नै बोलन मात्र होकी जसरी ‼️





