Video wird geladen...
Video konnte nicht geladen werden
गोरखामा राजा विरुद्ध गणतन्त्रेहरुको विशाल र्याली���
36,108 Aufrufe • vor 1 Jahr •via X (Twitter)
10 Kommentare

Tika Ram Amgainvor 1 Jahr
आहै केरातन्त्रको थम्मा, हे पाँच भाई जम्मा😜😂🤦 @brb1954 @ncp_madhavnepal @cmprachanda

Writer_directorvor 1 Jahr
यि २३ जानाको मानवसागर कहाँ हिँडेका ?

कश्यपvor 1 Jahr
बिचरा राजनितीको र नबुझेका बुढाबुढीहरूलाइ जबरदस्त जम्मा गरेर दुख दिएछ एउटा भुसडीले ।

som raj pathakvor 1 Jahr
यो कालो चश्मा लाउनेलाई चिनौं है। बाटोमा भेट्दा कन्सिरी तान्नु पर्छ। 😂

sharada dhakalvor 1 Jahr
बिचरा ति बुवा आमालाई किन दुख दिएको होला 😔

Shashi Poudelvor 1 Jahr
हिड्ने जॉगर पनि छैन 😭😭😭

किन्तु परन्तुvor 1 Jahr
यत्रो ठुलो बौद्धिक जुलुस त कहिल्यै देखेको थिएन !

टेकपौडेलvor 1 Jahr
बिचरा आमाहरुलाइ दुख न दिएको भए नि ७ जनाको बिशाल जुलुस भै हाल्थ्यो नि माकुनेज्यू ।

Binod Acharyavor 1 Jahr
पर्खी बस्या छम: द्वन्द कहिले कहाँ पुगेर टुंगिने हो ? 😂

Dilli Sijapativor 1 Jahr
यी असक्त वृद्ध वृद्धालाई के को लोभ देखाएर जम्मा गर्या होलान यी राक्षशहरू ले?
