Loading video...
Video Failed to Load
पत्रकार धम्क्याउने दुई गृहमन्त्री
13,232 views • 6 days ago •via X (Twitter)
17 Comments

स्वतन्त्र पत्रकार लाई भनेको होइन झोले पत्रकारलाई मात्र भनेको हो अनि तिमी चोरको खुट्टा काट्छु भन्दा किन खुट्टा तानेको ! समाचारलाई बाङ्गाएर तोड मोड गरेर जनतामा भ्रम फैलाउने जत्था लाई भनेको स्वतन्त्र पत्रकारले टाउको कन्याउन पर्दैन

patrakar lai dhamki haina jail ma kochney jasta chan

समयमा तलब खुवाउन नसक्ने संचार गृह बन्द गरे हुन्छ!

Didi pahila prasta nepali Bolna sikhnus Ani balla bujgnu hunxa Sudan gurung ji le k vaneko ra kaslai vaneko.

@CharanPrasai दॅात व्यहोरा आचरण सम्पर्क र बोली टेडो बॅागो भएको मान्छे पटक्कै मन परेन!

हैन यो पत्रकार भन्ने जिनीस के स्वर्गबाट झरेकोहो ।

सुडन हैन दीदी सूदन भन्नुस, भड़ौ हैन यार, भदौ भन्नुस यार! कस्तो pronunciation बिगारेको यार दीदी

धम्क्याको भन्छ यतिलाई? एमाले को राजमा हेर्नुपर्थ्यो, यस्तोकुरा त जोक लाग्छ।

वाहियात पतरू

@KanakManiDixit You guys are PATRUKAR not PATRAKAR

देशको गृहमन्त्रीको शैली !

Sabaivanda dherai chor patrakar xan aaile jata paisa payo tetai

Uasta totle ni patrakar re🤣

Mafia patrakar lai dhamki lagchha

@KanakManiDixit Anyone with a keyboard is a journalist in Nepal. They don’t deserve any respect.

Yesta lai aajhai sasakta bhayera lagnu parxa yesley kei khyasdaina

Thikai bhaneko ho ta? 2-4 jana ma timi haru ni raichhau teso bhaye? Aag lagi kaleje me? Sala jholey haru. Aba chai chiniyo ni timi haru lai ni. Terima thug haru. Dana pani banda haina ta?

