Загрузка видео...

Не удалось загрузить видео

На главную

चितवन–२: रविले फालेर हिडेको ‘पफ’ रामप्रसादले खाए

81,555 просмотров • 3 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля दर्शन ठकुरी
दर्शन ठकुरी3 лет назад

हैट यस्तालाइ मत हालेर जिताउनुस भन्चन बामालेहरु जस्को पसल दर्ता नै छैन खाने समानको मिति छैन जो अबैध छ उसैलाइ प्रोत्साहन गर्दै साथ उम्मेदवार बामाले🙈🙈 @kpsharmaoli

Фото профиля Bikash Sharma Phuyel
Bikash Sharma Phuyel3 лет назад

जति पनि मिति नभएका, मिति समाप्त भएका समानहरु छन् अब यिनिहरुलाई दिऔ, कहाँ फल्ने भन्ने कुराको tension त भएन ।

Фото профиля हरिबोल धिताल
हरिबोल धिताल3 лет назад

म्याद गुज्रिएको खाना प्रोत्साहान गर्नेले देश बनाउने रे ? जनताको स्वास्थ्यसँग प्रत्यक्ष खेलबाड गर्दा गलललल्ल हास्ने, क्या गज्जब छ

Фото профиля kunwarsarkar
kunwarsarkar3 лет назад

यीनका एजेन्डा ! रविलाई हराउने मात्र एजेन्डा हो भने काग्रेसको गठबन्धन संग मिलेर साझा उम्मेदवारी दिएको भए हुने।😂

Фото профиля मुडभरी...e🇳🇵
मुडभरी...e🇳🇵3 лет назад

रविको विरोधको नाममा उत्पादन मिति उल्लेख नगर्ने उत्पादनलाई प्रोत्साहन? हुनत यिनले जित्ने हैन, तर पार्टीको उम्मेदवारको मानसिकता कस्तो रहेछ जनताले राम्ररी बुझे।

Фото профиля Bimal Adhikari
Bimal Adhikari3 лет назад

रवी भंदा सद्दे राम्रो पल्टिन म्याद गुज़्रेको पफ उम्मेवार लगायत टिमले नै खाए, हुनत बिरामी पनी नपर्लान तर यिनीहरुले जितेर गए भने सुसासन अनुगमन अखाद्य म्याद गुज़रेका खाद्यानमा ध्यान देलान त? काम गर्लान यस्ता सोच हिन हरूले 🤔🤔

Фото профиля प्रकाश
प्रकाश3 лет назад

ती मान्छे चितवनको भोटर नै होईन फोकटमा date expire पप खाएर पैसा नतिरी हिडेत नेताजी 😁

Фото профиля K.N.Dahal
K.N.Dahal3 лет назад

सबैको आ-आफ्नै स्टण्डबाजि छ । एक ब्याक्तिका बिरुद्ध पुरै संयन्त्र नै परिचालित छ तर रबिले नै जित्न बेर लगाउन्न फेरि पनि । हुन त जुन आएनी उहीँ हो हुने वाला केही हैन ।

Фото профиля Mr D
Mr D3 лет назад

कठै जिन्दगी! संसार कहा बाट कहा पुगिसक्यो, हेर जनतालाई कसरी अल्मलाएका छन। यसरी नै हो भोट जित्ने? विकाश र योजना त गए भाडमे

Фото профиля Sukra
Sukra3 лет назад

प्रश्न गर्ने मान्छेले पुरै पुर्वाग्रह राखेको देखियो किन कि उ कसैबाट परिचालित थियो र उस्ले अर्कैको प्रश्न रविलाई सोधिरहेको थियो। यो भिडियोले लुकेको राज खोल्दियो।

Похожие видео