Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

२ वर्षभन्दा बढी जमिन बाँझो राख्नेलाई कारबाही गरौँ : सांसद सरस्वती सुब्बा

14,784 Aufrufe • vor 1 Jahr •via X (Twitter)

9 Kommentare

Profilbild von (झापालि) Mr. BG
(झापालि) Mr. BGvor 1 Jahr

यो सुँगुरनी लाई कसैले सोधिदिन्छ, मधेश को एक बिगाहा क्षेत्रफलमा खेती गर्न कति जनशक्ति लाग्छ? बिहु, मह जोताही को खर्च कति हुन्छ? घाटा खाएर खेती गरे पनि उब्जनी भएको अन्नबाली ले बजार पाँउछ? कृषि अनुदान सर्वसाधारण ले पाएको छ??

Profilbild von Surya Kumar Poudel
Surya Kumar Poudelvor 1 Jahr

यसलाई पठाउँ खेत जोत्न अरु त मान्छेचैन्न गाउँ ठाउँमा |

Profilbild von गौरव जङ्ग कुँवर
गौरव जङ्ग कुँवरvor 1 Jahr

ओइ घाँस खाने सांसद उत्पादनभन्दा लगानी ४ गुणा धेरै हुन्छ भने कसले खेतीपाती गर्छ? मेरो पनि दुई चार रोपनि जमिन बाँझै छ। किनकि उत्पादन भन्दा खर्च चार गुणा धेरै हुन्छ जसले मेरो परिवार खान लाउन रो उपचार बालबच्चा पढाउन पुग्दैन त्यसैले बाझो छ।

Profilbild von Hari Thapa
Hari Thapavor 1 Jahr

किसानले समयमा मल जल बीउ पाउँदैनन् यसमा को जिम्मेवार छ सांसद ज्यू। किन किसानले खेत बारी बाँजो राखे भनेर उनीहरू संग संवाद गर्नु भएको छ। संसदमा बसेर बाँसुरी बजाउन सजिलो छ तर किसानलाई एक पटक सोध्नुहोस त तपाईंहरूको समस्या के हो भनेर?

Profilbild von शिसिफस
शिसिफसvor 1 Jahr

यि मैयालाई जोत्न पठाउनु पर्यो ।

Profilbild von ram sawad🇳🇵
ram sawad🇳🇵vor 1 Jahr

यिनलाइ बताइदेउ हनुमान दाइ @realpbhattarai रासायनिक मल खाने पद्मा अर्याल बामालेकै हुन किसान लाई मल दिने बेला आफै लत्काउने! अनि जमिन बाँजो राखे कारबाही? लौ कारबाही गर्ने भय समयमा मल नदिने र मल खाने लाई कारबाही गर

Profilbild von Ramhari Aryal 💎🇳🇵
Ramhari Aryal 💎🇳🇵vor 1 Jahr

बिधालय नभएको गाउँमा को बसेर खेती गर्छ ??

Profilbild von Ganesh Rana Bhat
Ganesh Rana Bhatvor 1 Jahr

निरन्तर खेति गरिरहेका पहाडका किसानले जनशक्ती अभावमा खेत बारी बाझो राख्नु पर्ने बाध्यता हुदैछ ।तपाईको सरकारले यसरी दुखजिलो गरि खेती गरिरहेका किसानका पिडा कहिले बुझने हो अनि बल्ल कारवाही गर्नुस ।विना विथ्था बोल्यो भई हाल्यो।

Profilbild von tulasi kapri
tulasi kaprivor 1 Jahr

सरस्वती सुब्बा मेरो १० बर्ष देखी बाँझो छ तीमी गयर गर म सबै दीन्छु

Ähnliche Videos

मध्य पहाडी क्षेत्रमा बालीनालीदेखि घरमा पकाएको खानेकुरासम्म बाँदरको चर्को हमलाले दिक्क भएर मानिसहरू थातथलो छाडेर हिँडिरहेका छन्। गाउँका गाउँ रित्तिँदो छन्। खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन्। सहरमा बसेर भावुक साहित्य र रोमान्टिक पर्यावरणवादको प्रतिष्पर्धा गर्नु ती लाखौँ पीडित किसानको अपमान हो। अध्ययनको हवाला दिँदै आएको मिडिया रिपोर्ट अनुसार नेपालमा बाँदरको सङ्ख्या ५ लाख बढी छ। बन्ध्याकरण/नसबन्दी, बाली विविधिकरण, विद्युतीय घेराबारा, समुदायको पहलमा सुरक्षा, चर्को समस्या भएका क्षेत्रमा मार्ने अनुमतिसम्मको कानुन निर्माण, वन क्षेत्रमै खाद्य व्यवस्थापन- यिनै त हुन् अहिलेसम्म विदेशमा पनि अभ्यास गरिएका उपाय। राज्यले तत्काल समाधानको कानुनी बाटो समातोस्। भावनामा मात्र होइन, वैज्ञानिक र व्यावहारिक समाधानमा जोड दिऔं।

Sharad Raj Pathak

18,852 Aufrufe • vor 2 Monaten