Video wird geladen...
Video konnte nicht geladen werden
छानबीन समिति प्रतिवेदन र सिर्जना गर्न खोजिएको भ्रमबारे स्पष्ट पार्दै गगन थापा ज्यू।
65,641 Aufrufe • vor 2 Jahren •via X (Twitter)
5 Kommentare

यो मुलाले जे भयो त्यहि हुन्छ?? हिजो प्रमाण छ प्रमाण छ भदै बाख्रा कराए झै उफ्रियो आज यो कानुन आकर्सित हुन्छ भन्छ, घर मै सहकारी ठग पालेर बसेको छ योदेश यसका बाउको बिर्ता हो?

सहकारीबाट ल्याएकाे पैसाले सञ्चालन गरेको ग्यालेक्सी टीभीको उद्घाटन पूर्व प्रम शेरबहादुर देउवाले गरेका थिए । #प्रधानमन्त्री जस्तो मान्छेले लगानीको स्रोत खोज्नुपर्दैन ? लुसुलुसु उद्घाटन गर्दिने ?📷 थोरै जिम्मेवारी त देउवाले पनि लिनुपर्छ होला नी, कि कसो हो 📷

यो मुलाले जे भयो त्यहि हुन्छ?? हिजो प्रमाण छ प्रमाण छ भदै बाख्रा कराए झै उफ्रियो आज यो कानुन आकर्सित हुन्छ भन्छ, घर मै सहकारी ठग पालेर बसेको छ योदेश यसका बाउको बिर्ता हो?

ए कुकुर कती लखेट्छौ लखेट तेरो बाउहरुले देश बेचेर खाइसक्दा पनी चुप लागेर बस्नी कुकुरहरु।छि छि छि छि।प्रमाण भनेको तिम्रै धनराज लाइ सोध

समितिले दिएको प्रतिवेदनले कुनै अर्थ नराख्ने र कार्यान्वयन पनि हुन नसक्ने भिमार्जुन आचार्यले ठोकुवा गरे । उनको भनाइमा यो प्रतिवेदन बढीमा एउटा ‘अध्ययन सामग्री’ हुनसक्छ ।
Ähnliche Videos
एक वर्षभित्र मधेसको भाषामा खरर भाषण गर्न सक्ने बन्छुः गगन थापा
Setopati
28,194 Aufrufe • vor 8 Monaten


