正在加载视频...
视频加载失败
सरकारमा गएका सबैको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौंः गगन थापा
10 条评论

अहिलेको जल्दो बल्दो बिषयमा नबोल्ने तर सार्वजनिक खपतको लागि जुन कुरा हुँदैहुदैन त्योमा बढी बोलेर बिषयन्तार गर्ने , आफ्ना झोलेहरुलाई वा.. वा बनाइराख्ने राम्रो काइदा छ 👍

You can do that internally within your own party first. You do not need government approval or have to wait - just go ahead, make it independent, empowered & made up of experts. Set an example. What’s stopping you??

यो मान्छे जतिको नालायक त अरु को छर

दोस्रो झेली हो जिमु! छानबिन गर न कसले रोकेको छ? सरररखा र को ठुलो दलको जिमु आफै छ

हैन यो गफाडी ले कति गफ दिएको दाई भाउजु नै सर्वोपरि छन, बनाए भैगोनि, जन्तालाई बेकुफ बनाउन बोल्दिछौ, बनाउन सरकारमा आफै छौ, पार्टि महामन्त्री छौ बनाउ, तर गफ नदेउ

🍌🍌

First reveal your assets you numbskull

यस्तो सामाजिक खपतका लागीमात्र बोल्न त कस्ले सक्ने हो र ? यस्तो समय आईपर्छ भने र त सम्पूर्ण क्षेत्र का पदहरू या.त.पैसा मा बिकाय या त दलिय भागबन्दा बाँडिन्छ, आजको दिन सम्म आउदा कोहि व्यक्ति दल भन्दा पर बाँकी छ र ?

@thapagk पाजी सरकारमा को छ ?? कसले गर्ने जांठा

धेरै नभूख
相关视频
चुनावको हिसाब किताब गर्न छोड्दिनुस् : गगन थापा, महामन्त्री, नेपाली काँग्रेस
RatoPati
11,441 次观看 • 1 年前





