Loading video...

Video Failed to Load

Go Home

द्वन्द्वकालीन मुद्दाहरु टुङ्गयाउनु सबै दलहरुको सामूहिक जिम्मेवारी हो : गगन थापा

43,460 views • 3 years ago •via X (Twitter)

30 Comments

Binod Acharya's profile picture
Binod Acharya3 years ago

मैले बुझ्न नसकेको नेपालमा दलहरुले कहिले देखी न्यायलयको काम गर्ने थालेको माननिय @thapagk ज्यु ?

Babi's profile picture
Babi3 years ago

आफ्नै बोली घाँडो भाछैन अहिले ? कसरी भन्न सक्या होला यस्तो ! बादरमुढे घटनामा मारिएका को के दोष थियो ? तपाइँ पनि २ छोरीको बा, तपाईलाई कसैले छपकाई दियो भने तपाईंको छोरीले न्याय माग्न कहाँ जाला ? दलको अफिसमा वा न्यायालय ? न्याय नमरुन । देश हिजो, आज, भोलि सधै कानुनी नै हो । जंगली होइन

दर्शन ठकुरी's profile picture
दर्शन ठकुरी3 years ago

हेलो दलाल जी कति वटा जिब्रा छन तिम्रा? @thapagk

Dr. Kautilya's profile picture
Dr. Kautilya3 years ago

सानो प्रचण्ड

sudarshan kumar khatiwada's profile picture
sudarshan kumar khatiwada3 years ago

टुङ्ग्याए भै गो नि त!अपराधिलाई जसरी नि आममाफी दिने नै हो।सजाय हुन्छ भन्ने डर भय त्रासले दुनियाँमा कतै नभएको आयोग गठन गरिएको भन्ने सबैले बुझेकै छ्न।अब मन्त्रीपरिषद लाने,धन युद्ध कालिन मुद्दा सबै मेलमिलाप भो भन्दिने आफ्ना आसेपासेलाई जम्मा गरेर राहत र क्षतिपूर्ति भन्ने द्रब्य दिने।

@Wisdom's profile picture
@Wisdom3 years ago

सिधा/स्पष्ट भन्नुपर्छ: याे सरकारले नभएर प्रचण्ड ज्यूले मात्रै पेश गरेको हाे। हामीलाई राष्ट्रपतिमा गुण लगायाे भनेर मानवअधिकार सम्बन्धि जघन्य अपराधका मुद्दालाई काजाेर बनाउने प्रयास नहाेस किनकि न्याय ती निहत्था जनताकाे लागि हाे र पछि हुनेवालाकाे पनि छ।तिनलाई भन्नेलाई डर छ @thapagk

निर्मल थापा's profile picture
निर्मल थापा3 years ago

आजसम्म बादर को चाक हेरेर बसेको किन नि ? ? ? @thapagk

मिस्टर X's profile picture
मिस्टर X3 years ago

तेरी मा तोरी, आतङ्ककारी हरुको अघोषित प्रवक्ता, त मुला जिनग्गी मा प्रधानमन्त्री बन्दैनस

S knl's profile picture
S knl3 years ago

दल हरूको जिम्मेवारी ? मर्ने जनता , पिडित जनता अनि आतंककारी बचाउने दलाली र एजेन्ट दलहरू ? ति हत्यारा हरूलाई काखी च्यापेर हत्याको भागिदार हुने बिचार कहां बाट आयो ?

PR@MOD's profile picture
PR@MOD3 years ago

हिजो के बोलेको थिए आज के? र दोस्रो तिम्रो काम भए अदालत के खान चाहीयो?

प्रेम निधि निरौला's profile picture
प्रेम निधि निरौला3 years ago

राजनीति गर्ने भए पछि आत्मा मर्दो रहेछ तेहि बाख्रे काजी ले नि आफ्नो कुरा राखेछन!!

Santosh KC's profile picture
Santosh KC3 years ago

bakhra chor muji

S U M A N's profile picture
S U M A N3 years ago

Stop being a hypocrite @thapagk

💐Pravab Babu💐's profile picture
💐Pravab Babu💐3 years ago

हो हो गन गने दाई 😋😋

Bhesh Raj Bhattarai🇳🇵🕉️'s profile picture
Bhesh Raj Bhattarai🇳🇵🕉️3 years ago

जे पनि बोलिदिने?? थुक्क गगन!! आसा र भरोसा भएको युवा नेता भनेर विश्वास गरेको मान्छेको बोली यस्तै नै बडलिनेहो?? खुकुरीको चोट अचानो लाइ मात्र थाह हुन्छ भनेको यही हो! धिक्कार छ तिम्रो हावादारी गफलाई @thapagk

🇳🇵Sarita 🇺🇸 🌎's profile picture
🇳🇵Sarita 🇺🇸 🌎3 years ago

Never like him.. future sher bahadur

YAGYA PARAJULI's profile picture
YAGYA PARAJULI3 years ago

बाख्रे मुर्दाबाद

Er Saroj Shrestha's profile picture
Er Saroj Shrestha3 years ago

Khasi bauliyo...

किशोर काफ्ले 🇳🇵's profile picture
किशोर काफ्ले 🇳🇵3 years ago

Afno neta pani parcha bhanera hola. Nirdosh marne sablai jail huna parcha.

Chudamani's profile picture
Chudamani3 years ago

Shame on you .

Hari Thapa's profile picture
Hari Thapa3 years ago

@thapagk तिम्रो र्‍याले बुढा र प्रचन्डे नै त धेरै जसो सत्ता मा छन । के हेरेर बसेका येतिका बर्ष ? तिम्रो खोकाइ पनि धेरै सुनियो । आफुले बोलेको कुनै कुरा मा खरो उत्रन साकेनौ ।

Nirmal Adhikari's profile picture
Nirmal Adhikari3 years ago

माओबादीले नियुक्त गरेको नया प्रबक्ता नेपाली कङ्रेस को नाम अब माओबादीकङ्ग्रेस राख्दा हुन्छ

basanta lamsal's profile picture
basanta lamsal3 years ago

yo chor sale bakhra chor

nepaayo's profile picture
nepaayo3 years ago

यो बाख्री म्या म्या हावा गफ हो कुनै दिन समय आउला चारपाटटे मोडेर सात्भन्ज्याङ कटाउनु पर्छ यस्तालाई .......जाग नेपाली जय गोर्खाली ।।

Tanuz's profile picture
Tanuz3 years ago

बख्रा चोर को क भर हौ,

अनिल केशी's profile picture
अनिल केशी3 years ago

ऐच, कि कन्टयाक्टर 😀😀

🇳🇵कुल थापा🇳🇵's profile picture
🇳🇵कुल थापा🇳🇵3 years ago

काफल पाक्यो बीउ कुह्यो ! चरीले यस्तै भन्छ ।

Half Boyfriend ( भुन्टे)'s profile picture
Half Boyfriend ( भुन्टे)3 years ago

गगन दाई के खान्छौ तिमि? @thapagk

mahendra basel's profile picture
mahendra basel3 years ago

17चोटि हार्या र 17हजार मार्या ले पो देश चलाउने भएछन्.

Jay Desh's profile picture
Jay Desh3 years ago

Gafadi ka gufff

Related Videos

मलाई चाहिएको नेता गगन थापा जस्तो होइन, गगन थापा नै हो। जो निर्भिक छ। जोसँग देश यस्तो बनाउँछु भन्ने दृष्टिकोण छ। पार्टी भित्र होस या बाहिर, सडकमा होस या सदनमा आत्मविश्वासको साथ अभिव्यक्त हुन्छ। राजनीतिमा व्यक्त विचारको फाइदा र क्षति बराबर हुन्छ तर त्यसको जिम्मा लिएर यत्तिको दम देखाउने साँच्चै कसैको हुतिले भ्याउँदैन्। नेता ज्यूँदो हुनु भनेको सास फेर्नु मात्र होइन, गलतको विरुद्व संघर्ष गर्नु हो, जनताको सपनालाई संकल्पको डोरीले बाँध्नु हो, वितृष्णालाई विश्वासमा रुपान्तरण गराउने तागत भर्नु हो, जिम्मेवारीको परीक्षामा उतिर्ण हुनु हो। यो इन्द्रेणीको नाम हो गगन थापा। बीपी भन्नुहुन्थ्यो, 'लोभ र डर बोकेर युवा हुन सकिदैंन्।' त्यही नै गगन थापाको जीवनपद्वति हो। भोलीको जिम्मा लिन सकिदैंन तर आजको दिनमा कांग्रेस हुने र कांग्रेस हुनुपर्छ भन्ने सच्चा कांग्रेसीको गगन थापा निर्विकल्प नेता हो। मित्र राघवले भनेको जस्तै 'लखेटन छोडेको दिन, दौडिन रोकिन्छ' त्यसैले उनलाई लखेट्न नछोड्नुस किनकि आँखामा सपना र पेटमा आगो बोकेर हिंडेको गगन थापा रोकिएको मलाई चैं हेर्नुछैन्। Gagan Thapa

Mukesh Ghimire

14,900 views • 1 year ago