Загрузка видео...
Не удалось загрузить видео
प्रचण्ड र बाबुरामले रोपेको जातीयताको रङ फैलिदैछ। बाहुन क्षेत्री मुर्दावाद ।🤔🙄
23,628 просмотров • 3 лет назад •via X (Twitter)
Комментарии: 10

यो भिडियो र आवाजको समिश्रण एउटै होइन ! समाज भड्काउने काम नगरौँ । प्रहरिमा यस्तो भिडियोको उजुर गरौ । सामाजिक सदभाव कायम राख्न मद्दत गरौं ।

म तामांग हुं तर यस्तो नचाहिने कुरालाई वढावा र प्रचारवाजी गर्नै हुन्न भन्छु, हेर अस्ती ति वकिल दिले बोल्न जानिनन्, अब त्यसको प्रतिकृया यहाँ पुग्यो अब यसैलाई निहुं पारेर के अब तिमी र म लड्ने? हँ? सबै सुमनहरुले यस्तो प्रचार गरे के मनीपुर बनाउने? रास्वपाको ब्याकटेरिया ..

शायद यो जातिय र्यालि हैन अरु कुनै र्यालि को भिडियो प्रयोग गरेर ब्यापक प्रचार गर्दै छन काँहा को कहिले को हो?? के प्रयोजन को र्यालि हो ??केहि छ?

महोदयलाई चै कति हतार हो त पक्का नभाको समाग्री समाचार बनाउने? यसले हुनसक्ने नकारात्मक असरको जिम्मेवारी लिन सक्नुछुन्छ?

Religious war ani cultural war.. ek choti suru vayesi end hudaina… 😢😢😢

Yo mula le garna ke khojeko ho? Khali nachaido video haleko 😡

edit gareko video post garera halera samajik sadbhab bhaadna laaj laagdaina?

Yesari direct jaati lai nai gali dinu ta ramro hoina hola hau... baru

१९१० केा मुलुकि ऐन हेा जातियता विजारेापण गरेकेा जसमा यिनिहरू मासिन्या जातमा पारिए । रामायणमा समेत धेाबी, महाभारतमा समेत । तसर्थ जात हैन मानव । अहिले सबै जात सबै काम गर्छन । राणा राजाहरू नेपालमा यसका देाष बेाक्न पर्छ र उसका अनुयायीहरू ।

लगाउन अब कसरी तह लगाउछन हेरौ

