正在加载视频...
视频加载失败
⭕𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠⭕𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠 प्रचण्डको 600 मिलियन काण्ड सार्बजनिक अमरेश कुमारले प्रचण्ड र प्रचण्ड कि छोरीको अडियो काण्ड सार्बजनिक गरे video source : sheropheroTv
68,543 次观看 • 2 年前 •via X (Twitter)
10 条评论

#Secure, #anonymous, and #camouflaged - Access over 500 #streaming providers from 40+ countries

थप video यो पनि सुनौ

अमरेश कुमारको यो बुलन्द आवाज सुन्नुहोस है मेरो सांसद पद प्रचण्डले दिएको जागिर होर म कदापि डराउदैन

कुरो अन्तिम सम्म सुन्नुहोस है

अब पनि नेता सुध्रिएनन भने नेपाली जनताले 4 गज बस्ने ठाउँ पनि पाउने छैनन गणेहरुले सके देश राजाले यो देश सके भन्नेहरु आज गणेहरुले अर्बौं डिल गरेको काण्डहरु सार्वजनिक हुदैछ्न वास्तविक कुरो सुन्नुहोस

अर्को पाटो

येतिले मात्रै पुग्दैन अमरेश कुमार पुरै सार्वजनिक हुन जरुरी छ डराउनु पर्दैन करोड जनता तपाईको साथमा छ्न । कति जना मार्न सक्ला र प्रचण्डले 3 करोड जनता साथमा छ्न ।

फुल video आउदैछ

पत्रकारको घीनलाग्दो अबश्था। डा. अमरेश ले अडियो नै सुनाएर सुन्नुभयो नि कस्को हो भन्दा; पत्रकार भन्छ-"तेतातिर नजाउ, तपाइको प्रमाण तपाईं भन्नुस न?" रे! पत्रकार भनेको सत्ताको भतुवा हो भन्ने प्रमाणित भयो

@cooolrims @DibashSapkota02 @frustrated_pk @jibrambhandari @MitraAgyat @PawanBarshaShah @HumagainBipin @Rajanjanprj @RaameshKoirala @TheBiddhut @LankaSharma @roshankhadka3
相关视频
संविधान खारेज र राष्ट्रपतिलाई हटाउन भएका कसरत नजिकबाट हेर्न पाएँ: प्रचण्ड
Setopati
17,503 次观看 • 11 个月前

