Video wird geladen...
Video konnte nicht geladen werden
पहिचानको आधारमा प्रदेशको नामाकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँः महामन्त्री थापा
35,250 Aufrufe • vor 3 Jahren •via X (Twitter)
10 Kommentare

खसी बाख्राको मात्रै हैन गाईगोरुको मासु पनि खानुपर्छ हैन त क़ाज़ी साप ?

बाख्रा बेचेर खाँदा खाँदा दिमाग पनि पाठी जति पनि बचेनछ। लौ "युवा" नेता पनि मुखुण्डो उतारेर आए जातीयता भड्काउन।

यो भडुवा आयो समाज भाड्न फेरी राजनीति गर लाजनीति हैन काजि @thapagk

यो देशमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्र तिनै कुरा चाहिएको छैन । तपाईंहरु जनताको चाहना बिनाका कुरामा चाहिने नचाहिने तर्क गरेर समय खेर फल्नु हुन्छ। तपाईंलाई बिश्वास छैन भने यसबारेमा जनमतसंग्रह गर्नुस् । यहि पाराले २०८४ को चुनावमा कांग्रेसले अहिले जति सिट पनि ल्याउदैन।

कमिलाको पखेटा पलाएपछि त्यसको मृत्युको समय आएको बुझिन्छ ।

तिम्रो पनि अब सकिने समय आएछ काजी! प्वाँख पलाएछ।

I salute thoughts of Pradip giri but not your business.

थुक्क।

त्यसपछि हुने समस्याको जिम्मा लिने हो ?

Were you in Nepal when your party supported the Koshi name .....???? what are you talking now??
Ähnliche Videos
घिसार्दै पूर्वगृहमन्त्री कमल थापालाई प्रहरीले लियो नियन्त्रणमा
Nepalkhabar
54,745 Aufrufe • vor 1 Jahr
