正在加载视频...

视频加载失败

प्रदेशको नामकरण पहिचानको आधारमा भए द्वन्द्व हुँदैन : गगन थापा

100,016 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

पुष्प राज पुरुष 的头像
पुष्प राज पुरुष3 年前

पहिचानको आधारमा प्रदेशको नामाकरण भए द्धन्द हटाउन सक्छौँः काँग्रेस महामन्त्री गगन थापा। --- नेपाली १२५ थरी छन कतिवटा प्रदेश बनाएर पहिचान दिने रहेछन। कस्ता मान्छेलाई नेता बनायौं हामीले ? हे भगवान ...! 😳😳😳 धर्म छाडालाई पटक पटक भोट हालेको पाप सबै नेपालीका दरसन्तानलाई लाग्ने भयो।

𝕾𝖚𝖘𝖍𝖎𝖑 𝕾𝖍𝖗𝖊𝖘𝖙𝖍𝖆 的头像
𝕾𝖚𝖘𝖍𝖎𝖑 𝕾𝖍𝖗𝖊𝖘𝖙𝖍𝖆3 年前

@thapagk को आजको बिचार सुनेपछि, लाग्यो माओवादीको लोकतान्त्रिकरण भएको हैन, कांग्रेसको प्रचण्डीकरण भएको रहेछ ।

Sajan Neupane 的头像
Sajan Neupane3 年前

बाहुन प्रदेश, क्षेत्री प्रदेश, नेवा प्रदेश, किरात प्रदेश, लिम्बुवान, खुम्बुवान, तमुवान, मिथिला, मधेश, भोजपुरी, थारूवान, गर्दै कतिवटा प्रदेश राख्न सक्छौ काजी?? बाहुनले खस- आर्य प्रदेश माग्यो भने के हुन्छ? काँग्रेसलाई प्रचण्डीकरण गरेरै छोड्ने भयौ दाजु ।

azay 的头像
azay3 年前

विनाशको बाटोमा यति छिटो लाग्नूहोला भन्ने थिएन, तर के गर्नु पहिचानको नाममा द्वन्द्व नगरी नछोड़नेको संगत गरे पछी माँछे हुने भनेकै असुर हो ।

Babu 的头像
Babu3 年前

गगन थापाजिको फ्यान

Bhalendra 的头像
Bhalendra3 年前

राजसस्था सहितको हिन्दू राज्य कायम गरि प्रदेशको खरेजी गरे चाहिँ बल्ल द्वन्द्व हुदैन!!! बिकाश क्षत्रको नाम पहिचानको आधारमा होस बरु!

@uttam_sathi 的头像
@uttam_sathi3 年前

प्रचण्ड पथमा हिडेको परिणाम!!! साने प्रचण्ड😝

Kumar Belbase 的头像
Kumar Belbase3 年前

सत्तामा पुर्‍याइएकाहरूबाट आफ्नो रणनीतिक स्वार्थ अनुरूप काम नभए नेपालमा जातीय तथा धार्मिक द्वन्द लगायत विभिन्न आन्तरिक द्वन्द मच्याई नेपाली जनतालाई फँसाएर आफ्नो हात बलियो बनाउन साम्राज्यवादीहरूले हरकत गरिरहेका छन् । नेपाली दलालहरूले त्यसैलाई बल पुर्‍याउँदै छन् । सबैले बुझौं !

प्रदिप तिमल्सिना 的头像
प्रदिप तिमल्सिना3 年前

भाइ माओबादि को जय होस बिस्तारै प्रचन्ड पथ तिर जानुभयको मा शुभकामना @thapagk

Bhisma Raj Siwakoti 的头像
Bhisma Raj Siwakoti3 年前

३० बर्स अघि प्रचण्डको अनुहार यहि काजिको जस्तै थियो। अहिले ३० बर्ष पछि काजीको बुद्धि प्रचण्डको जस्तै छ!! यस्तै व्यहोरा, गतिमती भएकाले देउवाले यिनिहरुलाई घुमाउने अवसर पाएका छन।। अत्यन्त घटिया बिचार !

相关视频