Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

बालेन बिरुद्द जनता जागे ! अब जमानत जफत हुन्छ !

29,136 görüntüleme • 2 yıl önce •via X (Twitter)

9 Yorum

Binod subba Giri profil fotoğrafı
Binod subba Giri2 yıl önce

हेर भाई जून हैसियत मा तिमी गिरेर तिम्रो पार्टीको वकालत गरेका छौ नि भोलि तिम्रो हुर्कदै को छोरा लाई के नैतिक सिकाऊ छौ ? यो सामाजिक संजाल तिमीले गरेका post छोरा लाई देखाउने आट आऊछ?

Sukra profil fotoğrafı
Sukra2 yıl önce

उखानेको गुखाने झोले यो क्लिप हेर अनि सहरी क्षेत्रको फुटपाथ कस्तो हुनुपर्छ मनन गर्।

सुरेश ढकाल profil fotoğrafı
सुरेश ढकाल2 yıl önce

एमालेका हुक्केहरु जागेका हुन अर्को चुनाव वडाध्यक्ष हरु पनि सिलटिम्मुर खान्छन्

Ambivert profil fotoğrafı
Ambivert2 yıl önce

अब केपी ओलि को चाइ जनमत जफत होला जस्तो छ त्यही भएर एमालेका झोलेहरु रुवाबासी गर्दै छन् 😂

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 profil fotoğrafı
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵2 yıl önce

#तुतिया 🤣🤣🤣

Laxman Mandal🇳🇵 profil fotoğrafı
Laxman Mandal🇳🇵2 yıl önce

यो आम जनता होइन, केपीका हली, कमिसन खोर रघुवीर का कामदारहरू मात्र हुन , जमानत जफत त कस्को हुनेछ त्यो मिसन ८४ ले राम्ररी बताउला नै धैर्य गरौ ।

Radhe profil fotoğrafı
Radhe2 yıl önce

बालेन लाई गाली गरेको भएर महेश बस्नेत हारेका थिए त्यही भएर पङ्गा नलिए हुन्छ नत्र तिम्रा बा पनी उत्तानो पर्लान्

VoiceforNepal profil fotoğrafı
VoiceforNepal2 yıl önce

Murkhata.

Narayan Adhikari profil fotoğrafı
Narayan Adhikari2 yıl önce

अति गरेपछी खती हुन्छ । I am the state भन्ने जमाना गयो ।जनमतको ख्याल गरौँ ।समन्वय को पाटो बिर्सदा यस्तै हुन्छ ।

Benzer Videolar