Загрузка видео...

Не удалось загрузить видео

На главную

प्रधानमन्त्री प्रचण्डविरुद्ध काठमाडौं तीनकुनेमा नाराबाजी

167,223 просмотров • 3 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля Kamal Bhattarai
Kamal Bhattarai3 лет назад

जनता यति उकुसमुकुस भएका छन् त्यो दिन टाढा छैंन जस्तो लाग्छ जुन दिन लाखौं लाख राजनीति पिडीत यसरी नै बाटोमा निस्कने छन् ??

Фото профиля डा. आशिष लामिछाने
डा. आशिष लामिछाने3 лет назад

बोल्न नपाएर गणतन्त्र ल्याएको भन्थे। गणतन्त्रमा त मुखै थुन्दिदाँ रहेछन्। धन्न ठाँउको ठाँउ हानेर मारेनन्। बफादार सिपाहीहरु त्यसो गर्न पनि पछि नपर्लान्।

Фото профиля bijaykrshrestha✋🏻🌏🤚🏻
bijaykrshrestha✋🏻🌏🤚🏻3 лет назад

गणतन्त्रमा वोल्न पाइन्छ भनेको होइन कि क्या हो ?? कि गनतन्त्र पो ल्याइएछ, गन वोक्ने र विगतमा वोकेका हरुले मात्र वोल्न पाउने ??? 🤔🤔🤔

Фото профиля Himal luintel
Himal luintel3 лет назад

अब फेरि ०४६ देखि ०५९ सम्म को एमाले को रंग देखिनेछ! सत्ता बाहिर को एमाले खतरनाक हुन्छ! प्रोपोग्यान्डा, हावादारी हल्ला, खोक्रो राष्ट्रियता, बिपक्षी नेताको उछितो काड्ने, निम्न स्तरका गीत कविता बनाउने, गाउने! के के के के गर्छ गर्छ एमाले ले अब! हैट!

Фото профиля Ajay Sunar
Ajay Sunar3 лет назад

अरु प्रधानमन्त्री हुदा यसरी आन्दोलन हुदैन,अरु प्रधानमन्त्री हुदा ब्याजदर बढेपनि सहन्छन तिरिरहन्छन तर प्रचण्ड हुदा यस्तो गर्छन जब कि ब्याजदर बढेको प्रचण्ड प्रधानमन्त्री नहुदा नै हो सुखदिने भएनन बरेै😁

Фото профиля Rajendra Gautam
Rajendra Gautam3 лет назад

लोकतन्त्र मा बोल्न पाइन्छ भन्थे यो प्रचन्डे तन्त्र भएर होला मुख थुन्न नै पुलिस लाएछ्न

Фото профиля सुसन
सुसन3 лет назад

यिनर्ले ल्याएका लोकतान्त्रिक वाक स्वतन्त्रता!

Фото профиля अभिजात बर्ग
अभिजात बर्ग3 лет назад

शान्तिपूर्ण तरिकाले नारावाजी र प्रदर्शन गर्न प्रतिवन्ध लाग्या छ र भन्या याे देश पुलिसले मिटर व्याज ऋण मिनाह गर भन्दा किन मुख च्यापेका ?? @NepalPoliceHQ is that democratic policing ?? प्र.म. लाई सुरक्षा दिने जिम्मेवारी सुरक्षाकर्मी काे हाे तर मान्छेकाे मुख थुन्ने हाेईन ।

Фото профиля शिबराम रोका
शिबराम रोका3 лет назад

आतंककारीको सुरक्षामा खटिएका प्रहरीलाई अलिकति पनि हिनताबोध नहोला कि।

Фото профиля Janak Raj parajuli
Janak Raj parajuli3 лет назад

सबै जनता बिरोध गर्ने मात्र छन यी कस्कालागी प्रधानमन्त्री भयकाहुन खै

Похожие видео