Загрузка видео...
Не удалось загрузить видео
भ्रष्टाचारीको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गरौंः जनार्दन शर्मा
16,126 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

छानबिन शुरु भयाे भने, धनार्जन शर्मा अम्रिका भाग्छन् । सन्तान उतै छन् । जनयुद्धकाे नाममा लुठेकाे सम्पत्ति सबै अम्रिका पुर्याउने जनार्दन नै हुन् ।

Coffee or tea? ☕️

गर्न त हुन्थ्यो कि, तर मुसाले सीसिटीभीको तार फेरी काट्ने पो हो कि, लदारनन शर्मा कामरेट?

हँ, प्रमाण जति जंगली मुसाले नष्ट गरिसक्यो। बाहिर गेटको सीसीटीभी हेर्न पाइन्न भनेर, हेरनै दिएनन। भोली छानविन गर्नै पाइन्न भन्छौ। भ्रस्टाचारीको सम्पत्ति छानविन गर्न पनि कांग्रेस-कमाउनिस्टलाई सत्ताच्युत गर्नुपर्छ।

सिसी टिभी फुटेज खै 😁😁

Hahahaha afai lai chai chanbin garna mildina Aru lai dar dekhaya ra afu lootikhana sajilo

तपाई को भाई र ईष्टमित्र को नि गरम ल॥॥॥कसको कता के छन हाम्लाई थाहा छ॥

येस्को सम्पति को श्रोत के हो? येस्को सन्तान अ्मेरिका कसरि पुगे?

यो मुजिले नि यौटा आलिसान भवन बनाको छ त दाङ्ग्मा होकि कतातिर हो ? काबाट कमायेछ एस्ले

अनि muji खुम बहादुर खड्गा को किन नगरेको?? प्रश्न गरिस्??? भतुवा

लु पहिला यो र एसको अपराधिक पार्टिको छानबिन गरौ र यो र एसका पाटिका ५००-१००० जतिलाई हालौ ।





