Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

भ्रष्ट्राचारमा २५ वर्षे हदम्याद राख्नुपर्छ : महामन्त्री शर्मा

95,498 görüntüleme • 3 yıl önce •via X (Twitter)

10 Yorum

खेसार नंम्गेल घले 💙 profil fotoğrafı
खेसार नंम्गेल घले 💙3 yıl önce

घण्टाको २५ बर्षा नी !!!! कसैले भ्रष्टाचार गरेको ठहर्छ भने त्यस्को तिन पुस्ता पछि छानबिन गरेर नाति पनातिको संम्पति खोसेर राज्य कोषमा ल्याउने कानुन बनाउनुपर्छ ।

Ashok Dash Nepali🇳🇵 profil fotoğrafı
Ashok Dash Nepali🇳🇵3 yıl önce

म चाहिँ भ्रष्टाचारमा हदम्याद राख्नु हुन्न भन्ने पक्षमा छु । किनभने भ्रष्टाचार गरेर कसैले अकुत सम्पत्ति आर्जन गरेको छ भने त्यो सम्पत्ति र शक्तिको प्रत्यक्ष रूपमा तीन पुस्तेलेसम्म उपभोग गरेको वा गर्न पाएको हुन्छ । त्यसैले यदि कसैले भ्रष्टाचार गरी कसुरदार जीवित हुँदै दोषी करार +१

Manesh Lal Chuke profil fotoğrafı
Manesh Lal Chuke3 yıl önce

भ्रस्टाचारको हद्म्याद राख्ने सोच सिर्फ भ्रष्टाचारीले मात्र सोच्न सक्छ। भ्रष्टाचारमा सुन्य सहलशिलता भनेर फलाक्नेहरु बाट भ्रष्टाचारमा हदम्यादको कुरा?? एकपटकको भ्रष्टाचारी सधैंको भ्रष्टाचारी हो। छोड्ने कुरै छैन।

Prabaljung Thapa profil fotoğrafı
Prabaljung Thapa3 yıl önce

हेर बोलेको।के बोल्या,लाज सरम त मान्ने गर दाजु,के को हदम्याद हो? हदम्याद राख्नै हुॅंदैन,मरणोमरान्त पनि छानबिन गरेर तिनका तीन पुस्तासम्मका सन्तानबाट भ्रष्टाचार गरेबमोजिमको कारबाही र बिगो असुल गर्नुपर्छ भनेर बोल्न तिम्लाई के ले छेक्यो?

ram sawad🇳🇵 profil fotoğrafı
ram sawad🇳🇵3 yıl önce

मान्छे को आयु जसरी हद म्याद हुँदैन त्यसैगरी नै भ्रष्टाचार कारबाहीको कुनै हद म्याद होईन जतिसुकै बेला पनि हतकडि लगाउने हो

जगतप्रकास सिह चौहान🇳🇵 profil fotoğrafı
जगतप्रकास सिह चौहान🇳🇵3 yıl önce

ह उ विश्व दाइ भ्रष्टाचारिको हद म्याद नै हुदैन के को 25/30 माटो मुनि हुदा पनि चिहान बाट निकालेर उस्का दर सन्तान बाट राज्य ले असुल उपर गर्नु पर्छ ।यस्ता फनटुस कुरा नगर्नुहोस दाइ गिरिजाप्रसादको लाउडा पनि निकालेर सुजाताहरुबाट असुल गर्नु पर्छ यदि भ्रष्टाचार ठहरिन्छ भने #जयश्रीराम्❤️🕉️

BHAGIRATH BASEL profil fotoğrafı
BHAGIRATH BASEL3 yıl önce

आप मुंह से बोल रहे हो गांडसे भी बोलते हो सबको पता है दोस्त इतना घुमा फिरा कर बोलने की जरूरत नहीं है

PD profil fotoğrafı
PD3 yıl önce

२०४६ साल पछी सबैको गर्नु पर्छ, नेता र कर्मचारी

Sudip Adhikari profil fotoğrafı
Sudip Adhikari3 yıl önce

ए @bishwaprakash77 काँग्रेस सुधार्न लागेको हो? भ्रष्टाचारको लागी हदम्याद हुनु नै हुँदैन। देश बनाउने उदेश्यमा तिमी कुहिरोको काग हौ। गर्नै पर्ने काम बारे तिमीहरूमा या सोच नै छैन या खुवी!

nirmal profil fotoğrafı
nirmal3 yıl önce

25 वर्षभित्र यसले पनि लुट्ने योजना बनाएर जोगिन खोजेछ ? लुटेरा फटाहा ! ३ पुस्तासम्म पनि नछाड्ने कानून बने पो रोकिन्थ्यो / डाकाको चेत पलाओस

Benzer Videolar