Загрузка видео...

Не удалось загрузить видео

На главную

२०-२५ वर्षमा नेपालमा चमत्कारीक ढंगबाट गरिबी घट्योः महामन्त्री थापा

33,168 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 11

Фото профиля माण्डव्य
माण्डव्य1 год назад

कसरि भन्न सक्छौ हो यस्तो ? बैदेशिक रोजगारीलाइ साइडमा राखेर छलफल गरौ आउ, तिमीसंग मिडिया, जनता सबैको अगाडी बसेर तथ्याङ्क सबै अगाडी राखेर बहस गरौ दम छ ? जनतालाई बेचेर जनताको रगत पसिना खाएर जनता धपाएर चोर नेता पालेर गरिबी हटाए रे थुक्क अझ दोष राजतन्त्रलाइ दिने साले चुतिया

Фото профиля Holly Dayle
Holly Dayle1 год назад

─────── ⋆˖ . ݁𝜗𝜚. ݁₊⋆ ─────── ⋆⭒˚ ⋆Somewhere over the Rainbow ⋆⭒˚.⋆ ⋅˚₊‧ ⋅˚₊‧ ⋅˚୨HollyDayle cover୧ ‧₊˚ ⋅ ‧₊˚ ⋅

Фото профиля राजु ओली
राजु ओली1 год назад

अरे यार नेताले उद्योग बेचेर रोज़गार नदीए पछी जनता देश छोड़ेर आफ़नो परिवार र देश लाई पालीरहेका छन एसमा गर्व गर्न परने के कूरा छ? पहिला देशको ग़रीबी हटाऊ!!

Фото профиля न B न
न B न1 год назад

है्ट, के बोल्या भाई यो? के बोल्या? @thapagk संगत फल लागेकै हो त? कि बुढेसकाल लाग्यो?

Фото профиля Krishna Joshi
Krishna Joshi1 год назад

Brother is again fooling Nepalis. गरीबी घट्यो despite him & his ilk, not because of them…

Фото профиля Sunita Dabadi, PhD
Sunita Dabadi, PhD1 год назад

अब अर्थशास्त्र होइन, चमत्कारशास्त्र पढ्नुपर्ने समय आयो। यस्ता अभिव्यक्तिलेयो प्रमाणित गर्छ कि नेपाली राजनीतिमा एउटा नयाँ syndrome फैलिँदैछ: जनतालाई मूर्ख ठान्ने। यो चमत्कार होइन महामन्त्रीज्यू, राजनीतिक भ्रमको Magical realism हो जसले जनताको जीवन होइन, केवल भाषण सजाउँछ।

Фото профиля Surja Karki
Surja Karki1 год назад

"चमत्कारी" ? देशका सक्षम युवा पलायन भइसके, पढेलेखेका/सम्पन्नहरु अस्ट्रेलिया/क्यानाडा/अमेरिका/पोर्चुगल/बेलायत आदिका नागरिक बन्दैछन्। नसक्नेहरु जापान,कोरिया, मलेसिया, खाडीका देशमा छन्। उद्योग, रोजगारी घट्दै छ, व्यापार घाटा बढ्दैछ। पहाड, हिमाल खाली हुँदैछ। धर्मान्तरण व्यापक छ। वाह

Фото профиля साेम पर्साद शेर्मा
साेम पर्साद शेर्मा1 год назад

किर्तिपुरको डाँडोमा बसेर महिनाको ३ लाख, सिंहदरवारको घुम्ने कुर्सीमा बसेर दिनकै ५० लाख कमाई हुनिरेछ, अनि गरिबी हट्दैन त मामन्त्री ज्यु?

Фото профиля Kamal Bhattarai
Kamal Bhattarai1 год назад

एए हो हैं त्यही भएर होला एयरपोर्ट मा नेताहरु लाई ४०,५० हजार घुस दिन सक्ने भएछन् नेपालीहरु,तर भ्रष्ट हरुलाई के थाहाँ घर जग्गा बैंकमा राखेर रोजगारी खोज्दै बिदेसिएको ???😔

Фото профиля हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵1 год назад

@thapagk

Фото профиля एक्लो-बिद्रोही...🙋®|||
एक्लो-बिद्रोही...🙋®|||1 год назад

यो मु**मटनकाजी बौलाको देख्दा पनि बिरक्त लाग्ने मलाई मात्रै होला र??

Похожие видео