Video yükleniyor...
Video Yüklenemedi
भोलि मंसिर ७ गते दरबारमार्ग जाऔँ
14,271 görüntüleme • 1 yıl önce •via X (Twitter)
9 Yorum

जाउ जाने हरु सायद एस्तै कायापलट भै हाल्छ कि जीवन मा के थाहा 🤔🤔🤔

समाज आफैं भड्काउदै हिड्ने अनि सामाजिक सद्भाव कायम गरौँ रे ? लाज लाग्दैन ? सरकारमा को छ ? काम गर्न दुई तिगाईलाई कसले रोक्न सक्छ ? मुला देशद्रोहीहरु , देशको सम्पत्तिलाई यता उता चारपस्ट पारेर हालीमुहाली गरेकै छौ त । फेरि के को रडाको ?

भ्रष्टहरूलाई रक्षा गर्न दलालहरूलाई नेपालभरि फैलाउनको लागि गरिएको कार्यक्रम हो यो।

धिक्कार छ! म त्यो देशको नागरिक हुँ जहाँ सडकमा प्रधानमन्त्रीका दलका कार्यकर्ता सडकमा उतारेर सरकारको शक्ति प्रदर्शन गर्छ😡

यो त लाज हो एमाले को

सरकारले जनताका लागि जनताका काम गर्ने हो। जनतालाई सडकमा ल्याएर अराजक गतिविधि गर्ने होइन।👎️

किन जाने

यो देशमा अचम्मको परिस्थिति सिर्जना भइरहेको छ। दुई ठूला दलहरूको गठबन्धनको प्रधानमन्त्रीको पार्टीले शक्ति प्रदर्शन गरिरहेको छ। सत्तामा रहेर पनि शक्ति प्रदर्शन गर्नुपर्ने आवश्यकता देखिनुले यो संकेत गर्छ कि प्रधानमन्त्रीलाई आफ्नै क्षमतामा विश्वास छैन।😂😂🍌

नेपालमा फुल टाइम झोले कति छन थाहा हुने भयो!

