Video wird geladen...
Video konnte nicht geladen werden
माओवादी आगामी चुनावहरुमा गठबन्धन गर्दैन, एक्ले लड्छ : प्रवक्ता सापकोटा
42,019 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

kopilavor 2 Jahren
लाज पचेपछी सबै पाच्य हुन्छ

prakashvor 2 Jahren
ओके

Rajeev Sharmavor 2 Jahren
तिमी सक्किने भयौ कसैको बुई त चड्नै पर्छ बेलैमा कुनै विदेशीले चलाएको पार्टी लाई सम्पर्क गरीहाल कामरेड.... लाल सलाम

Ahamad Raza Miya 🇳🇵अहमद रजा मियाvor 2 Jahren
अब आउने एउटा चुनाब"उपचुनाब" मा गठबन्धन नगर्ने होलान त्यसपछी त नगरे त उहीँ हो ताल।

krishnavor 2 Jahren
आतङ्ककारी को १/२ वटा सिट धाँदली गरेर त आउला तर जनताले भोट धने दिने छैनन् ।

Aaditya ☭vor 2 Jahren
Patta Saaf

Dina Aatray,vor 2 Jahren
त्यतिखेर पो के हुन्छ

RoonPkrvor 2 Jahren
भुमिगत भएर लडे मात्र हो जनताले भोट दे को देइ हो इस्ससससस देलान्🤣🤣😂

ram sawad🇳🇵vor 2 Jahren
बोल्न पाइन्छ लोकतन्त्र मा🤣😂 गर्ने पो ठ्याक्कै उल्टो

sudarshan khatiwadavor 2 Jahren
भिरबाट!!!
