Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

मुटु चिर्ने भिडियो 💔🥲

149,727 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 2 Jahren

*Disclaimer- यो पुरानो भिडियो हो र मेरो मन यो देखेर चसक्क भएर सेयर गरेको । हाल त्यहाँ पुल बनेको छ रे है । 🙏

Profilbild von 𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ नेपाल टिबिएन🐦
𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ नेपाल टिबिएन🐦vor 2 Jahren

आहा ! मनका थकान अनि टाईमपासमा यसै यसै बरालिएर सामाजिक सञ्जाल टुइटर खोल्दै थिए ,सौभाग्य बस् हजुरको यति सुन्दर बिचार माथि यो नयन पुगेछ , पढे मनन गरे अनि धन्य भए ल , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , शुभ समय🍵नमस्कार 🙏हजुर हरपल हरक्षण सम्झना 😍😍

Profilbild von Ansh Khanal👣
Ansh Khanal👣vor 2 Jahren

बिजोक 😥

Profilbild von Ram Sharma Chapagain
Ram Sharma Chapagainvor 2 Jahren

तुइन मुक्त नेपाल भन्थे त होलि वाइनका हलि ओलिले यस्तो बिजोग किन?राजनीति साध्यमा मात्र सिमित व्यवस्थाले यसलाई कहिले पनि सम्बोधन गर्ने छैन

Profilbild von Ramsharan Adhikari
Ramsharan Adhikarivor 2 Jahren

यो भिडियो कहाँ को अनि कुन मिती को हो स्पष्ट हिसाब ले लेखौँ त हजुर थाहा पाउन पाए प्रतिकृया दिन सजिलो हुन्थ्यो नि।

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 2 Jahren

May 1 मा यसले सेयर गरेको ।

Profilbild von miss.seettal🇳🇵
miss.seettal🇳🇵vor 2 Jahren

😥😥

Profilbild von Ramraja Shrestha
Ramraja Shresthavor 2 Jahren

यो कुन ठाउँ हो मलाई बताईदिए धन्य हुन्थे

Profilbild von rock_rock
rock_rockvor 2 Jahren

@realpbhattarai दाजु documentary english मा भयनि खाेला र तुईन त नेपाल कै हाेला नि है ? 😉 तिम्रा श्रि श्रि श्रि राज नेता केपि वलि ले देख्या हाेलान् कि नाई ?

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 2 Jahren

@realpbhattarai

Ähnliche Videos