Video yükleniyor...
Video Yüklenemedi
यो घमण्ड,यो अहङ्कार
23,325 görüntüleme • 1 yıl önce •via X (Twitter)
11 Yorum

शून्य ^000^1 yıl önce
जहां पनि घोचो तर्साउनेलाई ठिक्क छ त!

Solar Heavy1 yıl önce
take the journey

Jogi (The Ultimate Bhogi) 👨🌾1 yıl önce
छच्छरीको भविष्यको चिन्ता गर्नुस् श्रेया ज्यु । फास्ट लेडिले warn गरिसकिन् त 😂😂🤣

श्रेया1 yıl önce
त्यहि सोच्दैछु म नि

हिन्दु1 yıl önce
श्री २/३ माहाराज के पि ।

thulodai1 yıl önce
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ। उर्लदो खहरे हेर कत्तिको गड्गडाउँछ।। कवि शिरोमणी लेखनाथ पौड्याल ज्युले ओलीलाई नै भन्नु भएको रहेछ।

JayDesh 🇳🇵नेपाल1 yıl önce
marne bela hariyo kakro bhantyo ho racha

Ramesh Dahal1 yıl önce
@grok यो निम्छरो एन्सर दिने कुन चै जन्तु'हो भन त !!🤭

2ladhar1 yıl önce
🩴 को घमण्ड र अहङ्कार 👎🏻 । के रे त्यो गीत ओराली लागेको हरीनको चाल भो 👀

Ashu1 yıl önce
अहंकारको नि हद नागेको अवस्था !

अभिजात बर्ग1 yıl önce
हा हा लाेकतन्त्र नि
