Loading video...
Video Failed to Load
युवाहरू राप्रपामा..... राप्रपा युवामय बन्दै.......#लमही दाङ
24,264 views • 1 year ago •via X (Twitter)
10 Comments

यो देशमा सबैभन्दा धेरै पार्टी प्रबेश गराउने राप्रपा हो। तर चुनाबमा कस्को बैशाखी टेक्न पर्ने हो थाहा छैन। 🤣

हेर्दा त सब छप्रीहरू जस्ता छन् त। हुन त राप्रपा मा अरू को नै गतिला छन् र। ज्ञानेन्द्र बहादुर शाही, रबिन्द्र मिश्र र भाटभटिनी लुटेराहरू को त पार्टी। सबै छप्री।

बधाई छ! स्वागत सम्मान छ!

यी युवा होइनन् भाटभटेनी लुट्न तयार ग्याङ हो धेरै मख्ख नपर।

तेसो भए,योगि को दानापानी अझै सकिएको छैन!

Great Job 👍

यति गरिसकेपछि प्रशिक्षण पनी दिनु हुन्छ कि गफ मात्र, राजावादी हुन शिक्षा, संस्कार, देशको धर्म, संकृति तथा चेतनाको स्तर पनी मापन होला नि , कि आगो लगाउन ढुङ्गा हान्न मात्र टिका लगाउनु भाको

ओली सँग भोट खरिद बिक्री नगरी चुनाव जितेर देखाउ न ब्रो अनि कुरा गरौला।

पन्चेको प्रपन्च

५०० गोटावाला युवालाई भ्याइ नभ्याइ छ बिचरा कैले काङ्रेसको टिका कैले एमाले कैले माओबादि 🤣🤣🤣 अनि आज चै राप्रपा बिचराहरुको जिन्दगि
