Загрузка видео...
Не удалось загрузить видео
राजावादी प्रदर्शन नाममा कोटेश्वरको भाटभटेनी यसरी लुटियो ।
13,939 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 10

निकै दुखद तर अब यस्तो त बढ्दैजाला गजेन्द्रजी! सानो आन्दोलन हुंदा नयाँ बसपार्क पसलमा भएको लुटपाट ताजै छ। अब त अर्थतन्त्रको सुस्तता, बढ्दो बेरोजगारी, बढ्दो खर्च, भरोसाहिन शासक, प्रशासकले आगोको लागि खडेरीको काम गरिदिंदैछन्। सम्हाल्ने भरोसायुक्त फिगर देखिन्न । 🤔😨

सरको बंगलादेश 2.0 चहाना पूरा भएको हो कि ? अझै बाँकी छ?

म प्रत्यक्षदर्शी थिए दाई। यस्तो आराजक कहिल्यै देखेको थिईन।

राजाको पक्षमा गएको जनता बिथोल्न राज्य बाट राम्रै चलखेल भएको रहेछ।

wow बंगलादेश को भर्शन त हैन खतरा संकेत

जंगली नै बनेका रैछन् नि 😡

योजनाबद्ध रुपमा कृष्च्याम्निष्टहरु को घुसपैठ !!

अहिले सम्म भाटभटेनीले लुट्यो , आज यिनारुले लुटे , हिसाब बराबर!

जनताको सम्पती नै लुटेर( प्रचण्डको लगानी ) खोलेको पसल थियो आज जनताले लुट्दा के अचम्म मान्नु पर्यो

ल्या
Похожие видео
नक्सालस्थित भाटभटेनी जल्दै छ! #Genzprotest #Nepal #moment
Dipa Dahal🇳🇵
18,276 просмотров • 1 год назад
