Загрузка видео...
Не удалось загрузить видео
राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल
12,796 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 10

नेपाली जनता अटेरी छ्न् !! उहिले ४६ सालमा पन्चायत सरकारले पनि यस्तै भन्या थिए मानेनन् ! त्यस पछि ६२ सालमा पनि मानेनन् !! अब मात्र के मान्लान ?

जनता न तिमिले भनेर मान्ने हुन न राप्रपाले भने मान्छन । जनता आफै स्वस्फुर्त आउछन । हिजो कथित गणतन्त्रका लागि होस या राजसंस्थाका लागि । जनताले जे उचित ठान्छन त्यसैका लागि आउछन ।

ए हत्यारा, सबिन महर्जनको हत्यारा तुरुन्त राजिनामा दे ।

मण्डले त यिनि हरु हुन यिन का बा को पेवा हो 😡 नालायको

प्रत्येक नेपालीको अपिल: Please. सबै भ्रष्टाचारको फाइल खोली, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुस्। अनि कोही राजाको पछि लाग्दैन, राजाको पछि लाग्न बाध्य बनाउने त तपाईंहरू हो।

भयौ भने हामी सिदै गोलि हान्छौ भन्न खोजेको केपि को गोठालो???

लाज पचेका नकचरा हुन् यी ! आफू चै दानापानी र फ्युउल समेत दिएर आफ्ना साइवर स्याललाई र्यालीमा निकाल्छ , अरूलाई नजानु रे ।

सहभागी भयो भने सिधै गोली ठोक्छु भनेको हो त!

गणतन्त्रको जग हलियाे ,रूनु बाहेक केही छैन ।

गणतंत्र पक्षधर समुहको तर्फवाट केपी ओलीको सरकारले राजावादी समुहको कुनै पनि गतिविधिमा सहभागी नहुन उर्दी जारी गरेछ । यो उर्दीले अब सरकारले राजसंस्था समर्थनमा सहभागी हुने सर्वसाधारण जनतालाई बिना कारण धर-पकड गर्ने, नमाने गोली हान्ने लाईसेन्स जारी गरेको भन्नू गलत हुनेछ ? @DahalTbd

