Loading video...
Video Failed to Load
राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी
74,205 views • 3 years ago •via X (Twitter)
10 Comments

मिटरब्याजी पिडित भनिएकाहरु छानबिन गर्ने भने, ५ प्रतिशत मात्रै रहेछन् अरु सबै प्रचण्डकाे दलले किनेर खटाईएका भिजिलान्ते पिडित रहेछन् ।

क्रस चेक गर्दा माओवादी केन्द्र तथा वैद्य र विप्लवनिकट माओवादी कार्यकर्ताहरूले यो आन्दोलनको अगुवाइ गरिरहेको पाइएको छ ।साथै, नेकपा एकीकृत समाजवादीका व्यक्तिहरू पनि धर्नामा देखिएका छन्। वास्तविक मिटरव्याज पीडितलाई ज्ञानेन्द्र शाही कुन पार्टीका हुन् भन्ने पनि सायदै थाहा होला ।

भने पछी यिनिहरुलाई न्याय चाहियको होइन रहेछ |कुनै आमुक दल को प्रतिनिधि बनेर क्षणिक चर्चित हुन आयका रहेछन |

यी नापीस अनलाईन। मिटर व्याज पिडितलाई काे राजाबादी ? काे १२ भाइ? भन्ने थाहा हुदैन। अब तिमि झारपातहरू त्याे फुच्चे शाहि संग पनि पुच्छर लुकाएर बाेल्ने कठै।

भनेपछी इ मिटरब्याज पीडित भन्नेहरु कताबाट परिचालित रहेछन भन्ने बुझियो ।

ल देखियो हैन त सबैको असली रुप? अब यहाँ भएका २-४ जना सहि मानेका पीडित बाहेक सबैलाई भाटा लगाए हुन्छ।

यो झुन्ड खुलामञ्च कब्जा गर्न आएको हो यिनीहरुलाई के हेरेर बसेको छ पुलिस गोलि ठोक माचिक्ने हरुलाई

धिनलाग्दो राजनिति छि के पिडित भन्नु

काठमाडौ का मिटर ब्याज्या भन्नेहरु पिडित लाई उचाल्ने माओवादी रहेछ्न भन्ने बुझियो

ती जनता होईनन, तिमी जस्ता पार्टीका झोले भरौटे हुन, फालेको हड्डी चुस्न पाए आफ्नो ईमान जमान बन्दकी राखेर हो यसरी प्रस्तुत हुन्छन!
