Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

रवि लामिछाने चितवनको पहिरोग्रस्त क्षेत्रमा...

73,352 Aufrufe • vor 3 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von Wiz🍁Adittya 💨
Wiz🍁Adittya 💨vor 3 Jahren

@damasebijaya युट्युबबे पत्रकार बरु राम्रो लाग्छ,आजभोलि यो राबे डेरे भन्दा त के को तमास हेर्ने गको होला 🥺🥺 कसरी हुन्छ मिडिया मा छाउन पर्यो 🥺🥺 यस्को भाईरल राजनीति कहिले सम्म टिक्ने होला 😴😴

Profilbild von कालो हाब्रे
कालो हाब्रेvor 3 Jahren

@damasebijaya अझै बालापन गाको छैन, चकचके बच्चा जस्तो पहिरो गाको ठाउँमा जान हुन्न भन्यो, माने पो

Profilbild von HapusDai
HapusDaivor 3 Jahren

@damasebijaya हेलिकप्टर चार्टड गरेर माथिवाट हात हल्लाउनु पर्ने थियो रबि दाइ फिल्डमा पुग्नुभएछ चोदरमाद झोलेहरुको टाउको दुखिराछ ! मुइक्क थुजी ! तिमार्को सोच !

Profilbild von ! Iswor! ^गड^🌹´Open Heart`
! Iswor! ^गड^🌹´Open Heart`vor 3 Jahren

@damasebijaya Traffic police मा फिट हुने रछन स्त्री लम्पट दाजु

Profilbild von घुसघुसे
घुसघुसेvor 3 Jahren

@damasebijaya नाटक रचेर लाइमलाइटमा आइराख्न त कसैले यो डाम्नोबाट सिकोस । रातभर यात्रुको बिजोग भो निरन्तर वर्षा र पहिरोले कती सास्ती भो ! जब अलि पहिरो रोकियो डोजर एक्साभेटर प्रहरी सबै लागेर बाटो खोल्न लाग्या बेला पुगेर हनुमानले पहाड उचालेर बाटो खोल्या जस्तो हात हल्लाको छ । खोक्रो मिडियावाजी !!

Profilbild von Engr.Sundar Giri, M.E
Engr.Sundar Giri, M.Evor 3 Jahren

@damasebijaya हे भगवान 😂🤣🤣के गर्या ? सिडियाे, प्रहरी, प्राविधिक व्यवस्थापनमा त्यही छन् यिनी संवेदनशील क्षेत्रमा भिड थप्न किन पुगेका ?

Profilbild von जंगे
जंगेvor 3 Jahren

@damasebijaya ए हो ! लु त अब तथास्तु गर्देर पहिरो रोकाउनुस् त रवि भगुमानलाई प्रशन्न बनाएर

Profilbild von Bhushan Pomu
Bhushan Pomuvor 3 Jahren

@damasebijaya फ्लाइटबाट भरतपुर जानु अनि ट्राफिक जस्तो हात हल्लाउन के पहिरो ग्रस्त क्षेत्रमा गएको होलान् 🤔🤔🤔 कि उन्ले हात ✋ देखाएछि पहिरो रोकिन्छ,तर भगवान हुन रोक्न पनि सक्छन्!! यात्रुले खान पाए पाएनन त्यो बुझ्नु छैन, पत्रकार पछाडी राख्यौ,काममाअड्चन गरौ,त्यही त हो।।

Profilbild von झापाली घाँडो
झापाली घाँडोvor 3 Jahren

@damasebijaya नेपालमा पहिरो किन यसरी अत्याधिक जादैछ ? र बाडीले जनधनको बर्सेनि क्षति बड्नुको मुख्य कारण के के हो?बाडी पैरोबाट जनतालाई उन्मुक्ति गराउन के कस्ता भावी योजना चाहिन्छ?सरकारले यस्ता समस्यालाई कसरी निराकरण गर्दछ?आदिइत्यादी प्रश्नहरु पक्कै पनि रवि जिले सोचेहोलान त्यो कहालिलाग्दो क्षणमा।

Profilbild von Agandhar Subedi
Agandhar Subedivor 3 Jahren

@damasebijaya ल रबि सर ! ! पहिरोलाइ नखस्न आदेश दिनुहोस ... दुख भो जनता लाइ ! !

Ähnliche Videos