Loading video...
Video Failed to Load
१४ महिनापछि किस्तीमा राखेर देउवा जीलाई प्रधानमन्त्री पद दिन्छु: प्रधानमन्त्री केपी शर्मा ओली
10,673 views • 1 year ago •via X (Twitter)
10 Comments

पालै पालो लुट दलाल भ्रष्टाचारी हो

त्यो पद तिमरु ३ भाइ को बाउकै बिर्ता त रहेछ जे गर्छौ गर

३ महिना अघि १५ महिना, ३ महिना पछि १४ महिना। गणित कक्षा कता लिने होला?

कस्ताे पद हाे याे ? किस्ति मा राखेर दिन मिल्ने ? बरु म किस्ति किनेर दिन्छु याे पद य साे यता हुत्याइदिनु।

पद किस्तिमा राख्ने चै कसरी हो?

खड्गप्रसाद अाेलीबाट इमान्दारिता र शुसासन ? याे नचाहिँदाे अपेक्षा हुन जान्छ ।

त कुकुर भ्रष्टाचारी ज्यांन मारा अपुता कोरी न मोरे सम्म देश र जनता ले सुख पाउने वाला छैन 😡😡 तेरो छिटो नर्क को बास होस 🖕🏿🖕🏿

Pahile electricity de muji

मिलेर लुट !

@SherBDeuba दिएनन् भने !? ओली कस्ता मान्छे हुन्, कति इमान्दार छन् भनेर चिनेकै हो तिमीले भने त ठिकै छ! १३औँ महिनामा फेरि प्रचण्डसँग खासखुस कुरा मिलाएर अर्को १४ महिना प्रधानमन्त्री खान बेर लाउँदैनन्!!!😆🤣🤪🤑



