正在加载视频...
视频加载失败
सरकारि कर्मचारी ज्यु !
10 条评论

Who the hell are you to check pass of a biker? Are you police officer? Stop this non sense you idiotic and lunatic woman .

Who the hell do you think you are to check passengers? This is a clear case of harassment! Why on earth someone should show document to you! What a nonsense!

पास छ कि छैन प्रहरीले चेक गर्ने हो । आफैं प्रहरी बन्ने । कानुन हातमा लिन खोज्ने ? कुन तरिका हो ? कर्मचारीलाई दुव्र्यवहार गरेर भाइरल बन्न खोज्ने कुन अभियान हो?

हप्ता दिन जति खोरमा बसेकोले पुगेनछ फेरि चम्किन थालिछ।

तिमीलाइ पास किन देखाउनु?को हौ तिमी?फेरि मामा घरको मेजमान खान जान मन लाग्यो?

कर्मचारीले गर्नैपर्ने काम गरेका छन र भनेका छन्। stop this nonsense..!!

Nonsense. Stop this stupidity.

पास छैन भने शनिबार चलाउन पाईदेन तर यि दीदीलाई देखाउन आवश्यक छैन ।

उनले ठूलो कुरा गरेनन् । उनी ठिक छन् । सबै गलत हुन्छन् भन्ने पूर्बाग्रह बोकेर, सबै लुरुक्क पर्छन् भन्ने तर्कना लिएर बिग्रेको चैं तपाईं हो । कर्मचारी सहि छन् ।

@hello_sarkar @NepalPoliceHQ यो विच वाटोमा यसरी सवारी साधन रोक्ने र पास खोज्ने जिम्मा सरकारले यश महिलालाई दिएको हो कि हैन🤔 हैन भने विनसित्तिमा दुख दिने वेईज्जत गर्ने काम तत्काल बन्द होस, हैन भने यहि महिलाई लाई जाच्ने जिम्मा दिऊ सवै कुरा चेक गर्न 🙏🙏
