正在加载视频...
视频加载失败
संसद वैठकमा बसेर सशांक काेइरालाले गुट्खा खाए ? #NepalPress
38,237 次观看 • 2 年前 •via X (Twitter)
10 条评论

Binod Neupane2 年前
निन्द्रा लाग्छ त क्यार्नु हो?😂😂

Krishna ブッダム🇮🇳🇯🇵🇳🇵2 年前
थुक्क मुक्क पाजी विपी स्मृती संसद मै मनाएछौ त मर्यादा गरिमा भन्ने केही रहेनछ त धत्तेरी का

tankakafle o+ve2 年前
गुट्का नै पो खाएर मरेछन हौ।।कम्तिमा रजनिगन्धा त खानु🤔

HP2 年前
कता थुके? Any idea 😃

प्रजातन्त्रवादी🇳🇵2 年前
देउवा गुटका कोईराला ले गुटका खाए ! सित्तैमा गिफ्ट आएको रक्सिले राजकुमारहरु चपरी नै भए !

Sandy Regmi2 年前
बालेन ले सार्वजनिक ठाउँमा खाएको ले जरिवाना तिराउन पर्दछ ।

बलिहाङ्ग लुङा2 年前
सुर्तिजन्य पध्दार्थ सम्बन्धी ऐनले हानौ त लु।

R2 年前
गुट्खा लबर । नेताले जे गरेपनि हुने रैछ ।

Roy2 年前
Baliwatar ma basera Pra Ma le gu khaye vanne news chahi kahilei flash vayena.

अनाम भारद्वाज2 年前
गुट्खा 😃
