Loading video...

Video Failed to Load

Go Home

संसदमा सीके राउतले गराए मौन धारण, कोही उठे, कोही बसिरहे

72,109 views • 3 years ago •via X (Twitter)

10 Comments

प्रमोद महतो's profile picture
प्रमोद महतो3 years ago

प्रधानमंत्री 😂 १७ हजार मारेर आइयो २-४ जना लाई कसले समझन्छ ?

bimal bhusal's profile picture
bimal bhusal3 years ago

जुन आन्दोलनको मर्म पहाडमा जन्ता भोकभोकै मार्न गरियेको थियो ।। आफ्नो भासा र रंग सङ नमिल्न्ने हजारौ जनतालाई बिस्तापीत गरेर,करोडेेाेको समपत्ती कौडिमा हदप्न्नु थियो।। निश्चिति बर्ग छानेर त्यस बर्गका महिलाको स्तन जिउँदै गिड्नु थियो।।। त्यो दिन मेरा लागि बलिदानी दिबस हुँदै हैन।।।

Anish Chhetri's profile picture
Anish Chhetri3 years ago

Well it doesn't matter which party or cultural/religious tribe those people belong to who didn't stand up, it just about humanity and having respect for the lost ones. At least they should have some humanity.

DANIEL CHAI's profile picture
DANIEL CHAI3 years ago

ती नउठ्ने चोर को को हुन्?

Mushahid Hussain's profile picture
Mushahid Hussain3 years ago

@drckraut is proved has no fear of any consequences and really he is bir saput of @madhesh !

Rahul Ydv's profile picture
Rahul Ydv3 years ago

These are so called politian who even can't stand on the death of neplease citizens.😡😡😡😡

Deepak Rijal's profile picture
Deepak Rijal3 years ago

The process adopted may be in question but Dr. Raut did the right thing.

Avisek Rishu Jha's profile picture
Avisek Rishu Jha3 years ago

❤️❤️❤️

Piyush's profile picture
Piyush3 years ago

People who are sitting be like “शहीद भनेय केय हो”

Ramshankar's profile picture
Ramshankar3 years ago

मधेशीलाई हेपनेहरू उठेन होला तर मधेशी जनताहरूले तिनीहरूका अनुहार हेरे छ।

Related Videos

चुनावको माहोल छ। कोही कसैलाई आशिष दिँदैछ, अनि कोही चाहिँ त्यो आशिष दिनेहरूलाई सराप्दैछ। जसले सराप्दैछ, उसलाई फेरि कोही अर्कैले सराप्दैछ। जसलाई कसैले सराप्दैछ, उसैलाई कोही अर्कोले आशिष दिँदैछ। बब्बाल वातावरण छ। पत्रकारिता क्षणिक महत्त्वको विधा हो। यो थोरै आयु भएका सामग्री (Throw away items) उत्पादन गर्ने कारखाना जस्तै हो। तर कहिलेकाहीँ—बिरलै—हामीलाई यस्तो केही काम गर्ने मौका मिल्छ, जो २०औँ वर्षपछि पनि त्यतिकै ताजा र सामयिक रहन्छ। जस्तै यो भिडियो—आदरणीय लेखक तथा विचारक स्वर्गीय जगदीश घिमिरेका कालजयी शब्दहरू—जसले हामीलाई चुनावी माहोल, अन्तर्वार्ता, भाषणबाजी, सञ्जालबाजी, विरोधबाजी र समर्थनबाजीको वक्तव्यबाजीबीच पनि एकछिन सोच्न बाध्य बनाउँछन् ....

Vijay Kumar Panday

16,656 views • 7 months ago