Video wird geladen...
Video konnte nicht geladen werden
हामी जनादेश मान्ने। धन्यवाद अर्घाखाँची।
101,563 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

शुभकामना प्रिय नेताज्यु 😍😍🛎️🛎️🙏🙏

त्यसै आतिएका हाेइन रहेछन् ! देश घन्टीमय भईसकेकाे रहेछ!🤗

भिड को आधार मा ,एक क्रेज को आधार मा ,मानौ भोलि हजुर को प्रचण्ड जित को आधार मा होइन ....भोलि यदि यो भिड सत्ता मा आइ सके पछी केही महिना वर्ष पछी पनि उम्डियो भने साबित हुनेछ अपेक्षा मा खरा उत्रनु भो ,छल न होस 😍🙏

अक्सर नेपाली को देखाउने र खाने दात फरक हुन्च चुनाव ताका त्यसैले भिड देखेर नै जनादेश त के भन्नू ,

Tha real challenge is to convert that mass into the vote. I hope you guys have better plan. Best wishes .

जय जनादेश, जय घण्टी 🔔🔔🔔

अन्तमा कहि काम नलाग्ने भएर जानेर बुझेर Galaxy tv छोडेर राजनीति छिरेको केटो बालेनको जनमत देखेर स्वतन्त्रको जनमत देखेर र्याल गाढेर राजनीतिमा छिरेको केटोहोस

जुन वर्गको चेतना लिएर राजनिति गर्दै अाएका छौ।भविष्यमा देश थप भ्रष्ट बनाउने उदेष्यले,पुरानोको प्रवृति नयाले थपेर अाएको मात्र नया परिवर्तन हुने कै हौना अन्त प्रतिगमननै तिम्रो अन्तिम लक्ष्य हुन्छ हेर्दै जाउ।तर सफल सम्भव छैना जति तिकडम माचौ।

रबि जहाँ पुग्छन् , त्यहाँ मेला नै लाग्छ । ❤️

Great 👍
Ähnliche Videos
Sensitive content
पारस शाहलाई राजा मान्ने किन? भन्ने बिषयमा बोल्दै एक चेली । सुनौ...
𝑺𝒂𝒏 𝒋𝒊𝒑
19,436 Aufrufe • vor 1 Jahr
