正在加载视频...
视频加载失败
हाम्रो सगरमाथा बेचेको होकी मिचेको हो ? थाहा चाहियो !
43,302 次观看 • 2 年前 •via X (Twitter)
10 条评论

Lok Mani Paudel2 年前
देश लाई मायाँ गर्ने नेता भएन। हामीलाई राजा महेन्द्र जस्तो नेता चाहिन्छ ।

MotherLand_Nepal(मातृभूमी_नेपाल)2 年前
ए है प्रमाण सहित कुरा अगाडी बढाइनु परो । कुरा त गम्भीर छ।

Wangshu Tamang2 年前
यो नेपाल भन्ने देश बाहुन र भारतीय गुलामी धोतीहरुले सकाउने बै भयो।

niraj ido2 年前
सान्दर्भिक

AJAY CHAMLING2 年前
Nepal sarkharale sagarmatha nai KAHA xa thaha xaina sir

अधिकारी दिवाकर2 年前
सिग्नल लाई बॉर्डर सम्म पुरयाऊने काम ग़र त लठैत हो। आफ़नो जीपीएस सेटेलाइट सिस्टम हालेर हेरनू नि। खर्च ले पुच्छ?

Dilip Rai2 年前
हिजो राजाको पालामा सगरमाथा ईन्टरनेटमा हेर्दा आधा भारतको देखाउँथ्यो। अब ओली बा, नानीको बा, देउबा, युबाको पालामा चीनको देखाउन लागेको।

Gopal2 年前
यो ब्यवस्थाले देशको कुरा गर्ला र!

Rishi Ram Tripathi2 年前
कोराला नाकाको नेपाली भूमिमा पनि टाइम चाइना कै आउछ त।

Viveka2 年前
@NepCorres ,@nepalnewfest
