
स्वारी ;))
@ptkums • 29,384 subscribers
ब्रान्ड एम्बेस्डर अफ ‘अब के हुन्छ ?’
Shorts
Videos

‼️ New flood alert in Bhotekoshi ‼️ We are standing around at 400m above the river bed.
स्वारी ;))132,409 views • 2 months ago

Know her. She is Ashika Tamang who currently is a sitting member of Nepal’s Federal Parliament. She married with an elderly German citizen much older than herself and uploaded this video on her social media account today. She was elected as a federal MP with an overwhelming majority in Nepal’s recently held general election. Multitalented Ashika 🙏
स्वारी ;))26,057 views • 1 month ago

म यो इआर सुनिल लम्साल भन्ने भाइको चाईं लास्टै ठूलो फ्यान भएँ हेर्नुस् ! जे देख्यो त्यै गर्दिम् भन्दिन्छ ! बस्तितिर पुग्यो, सार्दिम् बस्ति भनेको छ; किराना पसल छिर्यो, दे देखायो त्यही उठाएको छ; खोला देख्यो, ठामको ठाम पूल हाल्दिम् भन्देको छ; कच्चि बाटो देख्यो, पिच गर्दिम् भनेको छ ! सबै सोलुसन ठामको ठाम ! यत्तिको मान्छे चाईं डिजर्व गर्छौं के हामी नेफोलीहरु 😂😂
स्वारी ;))23,942 views • 2 months ago

२०० वर्षदेखि नेपाली जनताको भरोषाको प्रतिक रहेको एउटै संस्था Nepali Army लाई ध्वस्त बनाउन लागिरहेको यो निलो झुण्डलाई साथ दिईराख्ने हो कि गल्तिबाट प्रायश्चित गरेर सच्चिने हो ? वर्दीमा रहेको नेपाली सेनाको आर्मीको क्याप्टेनसँग यो तहको व्यवहार हुन थालेछ, त्यो पनि सार्वजनिक स्थानमा ! कठै !!
स्वारी ;))25,882 views • 2 months ago

२३ गते बिहानै सुदन गुरुङलाई नजिता यो हुन्छ भन्ने थाहा थियो । -गौरी बहादुर कार्की
स्वारी ;))13,950 views • 1 month ago

I like this avatar of Gagan Dai. नेता यत्तिको चाईं हुनुपर्छ के ;))
स्वारी ;))19,059 views • 2 months ago

This genuine expression evokes a profound emotional response within me too ;(
स्वारी ;))32,527 views • 5 months ago

यस्ता पागलहरु संसद पुगे भने के के गर्ने होला ?? देश त गयो हेर्नुस् 😂😂
स्वारी ;))39,257 views • 9 months ago