स्वारी ;))'s banner
स्वारी ;))'s profile picture

स्वारी ;))

@ptkums29,125 subscribers

ब्रान्ड एम्बेस्डर अफ ‘अब के हुन्छ ?’

Shorts

Dozens of flood victims waiting for air lift at Syafrubesi !

31,119 просмотров

यत्तिसम्म भएपछि चाई innovation minister मानियो ! नेपालमा अर्जेन्टिनाको फ्यान धेरै छ भन्ने पत्ता लगाएर जर्सी भिरेर सडकमा ओर्लिनु भएछ ! यो रुपमा भेटें भने मै पनि किन्दिनु पर्ला एउटा किपात, घरतिर लगेर थन्काउनको लागि ;))

25,984 просмотров

यत्रो फिल्म डाइरेक्सन पढेको मान्छेलाई हराएछन् ! मान्छे नचिनेपछि कसको के लाग्यो ??

19,434 просмотров

यसरी यूवाहरुलाई बेरोजगार बनाउने सर्खार मुर्दावात् !!

58,071 просмотров

तपाईं मन्त्रिमण्डलमा किन जानु भएन ?? 👇

तपाईं मन्त्रिमण्डलमा किन जानु भएन ?? 👇

42,637 просмотров

समाजको ऐना 👇

समाजको ऐना 👇

22,180 просмотров

मुख्य बटमलाइन नै फलानोले चुनाव लड्न नपाउने भन्ने रहेछ ! र यदि कांग्रेसले संस्थागत रुपमा कानूनले बर्जित गरेको अवस्था बाहेकमा कुनै व्यक्तिले चुनाव लड्न पाउँदैन भनेर सम्झौता गर्छ भने आउने चुनावमा कम्तिमा म चाईं कांग्रेसलाई भोट हाल्दिन !! सार्वजनिक घोषणा नै गरियो !!!

13,169 просмотров

हैन के हो यस्तो यो 😂😂

हैन के हो यस्तो यो 😂😂

10,476 просмотров

चाइना, इण्डिया, अमेरिका त सबै यी सागर भाइले पो बनाएका रहेछन् त 😂😂

10,385 просмотров

पुलिसले रेस्पेक्टफुल्ली कुरा गरेको छ कि यो सहकारी ठगले ? ड्युटीमा रहेको प्रहरीलाई थर्काउने अधिकार कसले दियो यसलाई ? अदालतको आदेश कार्यान्वयन गर्न आएको प्रहरीलाई १० तिरबाट मोबाइल तेर्स्याएर ह्याऱ्यास गरेको छ !! जो चोर उसको ठूलो स्वर भनेको ठ्याक्कै यगी होला !! तैट !!!

14,328 просмотров

टिभी खोल्ने पैसा कताबाट आयो 👇

टिभी खोल्ने पैसा कताबाट आयो 👇

15,647 просмотров

Videos

ptkums's profile picture

Good morning Rasuwa !

स्वारी ;))

370,739 просмотров • 17 дней назад

ptkums's profile picture

विचरा देश 😢

स्वारी ;))

12,494 просмотров • 1 месяц назад