
स्वारी ;))
@ptkums • 29,125 subscribers
ब्रान्ड एम्बेस्डर अफ ‘अब के हुन्छ ?’
Shorts
Videos

म यो इआर सुनिल लम्साल भन्ने भाइको चाईं लास्टै ठूलो फ्यान भएँ हेर्नुस् ! जे देख्यो त्यै गर्दिम् भन्दिन्छ ! बस्तितिर पुग्यो, सार्दिम् बस्ति भनेको छ; किराना पसल छिर्यो, दे देखायो त्यही उठाएको छ; खोला देख्यो, ठामको ठाम पूल हाल्दिम् भन्देको छ; कच्चि बाटो देख्यो, पिच गर्दिम् भनेको छ ! सबै सोलुसन ठामको ठाम ! यत्तिको मान्छे चाईं डिजर्व गर्छौं के हामी नेफोलीहरु 😂😂
स्वारी ;))23,897 次观看 • 26 天前

२०० वर्षदेखि नेपाली जनताको भरोषाको प्रतिक रहेको एउटै संस्था Nepali Army लाई ध्वस्त बनाउन लागिरहेको यो निलो झुण्डलाई साथ दिईराख्ने हो कि गल्तिबाट प्रायश्चित गरेर सच्चिने हो ? वर्दीमा रहेको नेपाली सेनाको आर्मीको क्याप्टेनसँग यो तहको व्यवहार हुन थालेछ, त्यो पनि सार्वजनिक स्थानमा ! कठै !!
स्वारी ;))25,862 次观看 • 1 个月前

Deceleration of Nepal Army. एकजना आर्मी अफिसरको फोन (त्यो पनि सेन्सेटिव) यसरी रेकर्ड गरेर सार्वजनिक संजालमा पोष्ट गर्ने यो मान्छे (जो अहिले सामाजिक सद्भाव कायम राख्न हिंडेको छ) लाई उतिबेलै सवक सिकाएको भए आजको पाँडेको हर्कत देख्न पर्दैनथ्यो होला !! र दुखद कुरो, त्यो भलाकुसारी पछि पाँडेको जित भएको रहेछ, पर्खाल भत्काईएको रहेछ !!
स्वारी ;))11,691 次观看 • 1 个月前