
Pradip Bhattarai
@realpbhattarai • 147,701 subscribers
न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Shorts
Videos

शोभा पाठकमाथि दिउसै माईतिघरमा आक्रमण ? Nepal Police Balen Shah
Pradip Bhattarai13,285 Aufrufe • vor 1 Monat

इलाका तेरा घमका मेरा ! गगनको क्षेत्रमा बालेनको धमका ! के भन्नुहुन्छ ? ठिस्लेषक ज्यु हरू !
Pradip Bhattarai18,696 Aufrufe • vor 3 Monaten

राम कुमारी झात्री जि , राजनीति गर्ने मान्छेले पद होइन मानिसको मन कमाउने हो र आफ्नै हजुरबुबा उमेरका व्यक्तिलाई सार्वजनिक रुपमा बेकुफ मन्त्री भन्नु तपाईंको लागि लाजको कुरा हो, सम्मानको होइन। महावीर पुनले मागेर पेट पालेनन, राम्रो लुगा लगाएनन, स्टार होटलमा रात विताएनन, उनले मागेर गाउँगाउँमा इन्टरनेट पुर्याए, दुर्गमका बालबालिकालाई डिजिटल शिक्षामा जोडे, भूकम्पपछि समुदायलाई उभ्याए र राष्ट्रिय आविष्कार केन्द्रमार्फत युवालाई अवसर दिए, त्यसैले म्याग्दीले उनलाई आफ्नै परिवारजस्तै माया गर्छ। त्यही स्तरको इज्जत तपाईंले गुल्मीमा काम गरेर कमाएर देखाउनुस्। पार्टि विभाजन गरेर मन्त्री खाने हजारौ अध्यक्ष लाई आरोप लगाउने फेरी आउने अनि जनताले तिरस्कार गर्न थालेपछि राष्ट्रीय सभा सदस्य खाने यो भन्दा बढी योगदान के छ! नेपालको नागरिक समाजले जनताले कसलाई इज्जत गर्छ्न? महावीर पुनलाई गालि गर्दा एमालेको मत बढछ कि घटछ?
Pradip Bhattarai18,665 Aufrufe • vor 3 Monaten

विदेश बस्ने नेपाली बाहेकले मात्र सुन्नुहोस ! विदेशमा बस्ने नेपालीको लागि यो नसुन्न राम्रो हुन्छ!
Pradip Bhattarai17,375 Aufrufe • vor 3 Monaten

प्रधानमन्त्री को यति कुरा सुनेपछि कुलमान को सम्पती छानबीन गरि कार्वाहि गर्न जोडदार माग गर्दछु ! कुलमानले प्रमको निर्देशन मान्नुपर्छ भन्दा मलाई गालि गर्ने ३०२ र २६८ ट्वीटेले नबुझि गालि गरेको हुनाले माफि दिन्छु ! नबुझ्न पाइन्छ ! तर यति बुझेपछि विज्ञापन करोडौँ बाडेर मिडियामा आफू अनुकुल समाचार लेखाउने कुलमानको पक्षमा कोहि उभिन्नु हुन्न भने विश्वास छ ! K P Sharma Oli Bishnu Prasad Paudel LP Sanwa Limbu
Pradip Bhattarai61,340 Aufrufe • vor 1 Jahr

२३ गते पहिला आउछ कि २४ गते ? गोलि २३ गते चलेको हो २४ गते सम्सद भवन जलेको होइन ? कि के हो?
Pradip Bhattarai14,452 Aufrufe • vor 3 Monaten

सुनौ एमाले जेन्जिको कुरा ! एमाले कै नेताको नातिनि।छोरी हुनुपर्छ! घर घरमा बुझ्ने मान्छे आइसके !
Pradip Bhattarai21,420 Aufrufe • vor 5 Monaten
1:28
Sensitive content
This media may contain sensitive content.