Pradip Bhattarai's banner
Pradip Bhattarai's profile picture

Pradip Bhattarai

@realpbhattarai147,701 subscribers

न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !

Shorts

यो अति भयो ! Nepal Police

यो अति भयो ! Nepal Police

20,091 views

पहिला धरहरा ढल्यो त्यसपछि त्यसको भार सहन गर्न नसकेर भुकम्प आयो ! सबैले RT गर्नुहोला ! होइन भन्ने पार्टि बिरोधी हो ! विकेको मान्छे हो !

पहिला धरहरा ढल्यो त्यसपछि त्यसको भार सहन गर्न नसकेर भुकम्प आयो ! सबैले RT गर्नुहोला ! होइन भन्ने पार्टि बिरोधी हो ! विकेको मान्छे हो !

24,250 views

त्रि.वि. क्रिकेट मैदानमा राजनेता ओलीको पक्षमा देखिएको क्रेज

त्रि.वि. क्रिकेट मैदानमा राजनेता ओलीको पक्षमा देखिएको क्रेज

110,091 views

आउनुस बालेनको शहर घुमौ !

आउनुस बालेनको शहर घुमौ !

61,285 views

भीम रावलमाथि कार्वाहि गरेपछिको बैठक पछि राजनेता ओलीसग खुसि साटासाट गर्दै ! K P Sharma Oli

भीम रावलमाथि कार्वाहि गरेपछिको बैठक पछि राजनेता ओलीसग खुसि साटासाट गर्दै ! K P Sharma Oli

45,977 views

कुलमानलाई हटाएको झुटो रैछ! नेपालको मिडियाले सबैलाई भ्रममा राखे

कुलमानलाई हटाएको झुटो रैछ! नेपालको मिडियाले सबैलाई भ्रममा राखे

38,094 views

बालेनको काठमाडौं ! धन्यवाद बालेन !

बालेनको काठमाडौं ! धन्यवाद बालेन !

48,786 views

सल्लाहकार हरू सल्लाह दिदै !

सल्लाहकार हरू सल्लाह दिदै !

21,254 views

रवी लामिछाने र मनाग्गे पक्राउ गर्नु धेरै राम्रो हो! ६५ करोड को अनुसन्धान मा थुनिएको छ निच्च दात देखाउछ! अचमैको मान्छे रैछ !

रवी लामिछाने र मनाग्गे पक्राउ गर्नु धेरै राम्रो हो! ६५ करोड को अनुसन्धान मा थुनिएको छ निच्च दात देखाउछ! अचमैको मान्छे रैछ !

38,429 views

मेयर साहेव ! के हो यस्तो ?

मेयर साहेव ! के हो यस्तो ?

43,668 views

😂😂😂👇👇👇

😂😂😂👇👇👇

18,702 views

काठमाडौं नै त होला नि ?

काठमाडौं नै त होला नि ?

37,566 views

तपाई प्रम हुदा आज ७२ जनाको हत्या भएको १३ दिन ! श्रध्दाञ्जलि पनि आएन नि? K P Sharma Oli ! यि अबोध बालबालिकाको के दोष थियो! सम्बिधानले दिएको शान्तिपूर्ण प्रर्दशन गर्दा समेत गोलि खाएर मर्नुपर्यो !

तपाई प्रम हुदा आज ७२ जनाको हत्या भएको १३ दिन ! श्रध्दाञ्जलि पनि आएन नि? K P Sharma Oli ! यि अबोध बालबालिकाको के दोष थियो! सम्बिधानले दिएको शान्तिपूर्ण प्रर्दशन गर्दा समेत गोलि खाएर मर्नुपर्यो !

18,348 views

ट्वीटरमा राजा चाहियो भन्दै लेख्ने ट्वीटेहरू ज्ञानेन्द्र जि को खुट्टा ढोग्न गए कि गएनन ! २१ सौ शताव्दिमा खुट्टा ढोक्नेहरू लाई भन्ने शव्द म सग छैन!

ट्वीटरमा राजा चाहियो भन्दै लेख्ने ट्वीटेहरू ज्ञानेन्द्र जि को खुट्टा ढोग्न गए कि गएनन ! २१ सौ शताव्दिमा खुट्टा ढोक्नेहरू लाई भन्ने शव्द म सग छैन!

32,350 views

आउनुस घुम्न बालेनको काठमाडौं ! मेयर साहेव कति राम्रो काठमाडौं ! !

आउनुस घुम्न बालेनको काठमाडौं ! मेयर साहेव कति राम्रो काठमाडौं ! !

33,652 views

आदरणिय महासचिव लाई बेलायत भ्रमणको शुभकामना ! !

आदरणिय महासचिव लाई बेलायत भ्रमणको शुभकामना ! !

20,896 views

चन्द्रमाबाट कि चीनको।पर्खाल्।कि एमालेको सभा देखिन्छ! सुर्खेतको सभा!

चन्द्रमाबाट कि चीनको।पर्खाल्।कि एमालेको सभा देखिन्छ! सुर्खेतको सभा!

21,862 views

धेरैको सात्तो जाला ! कोला कोला ! !

धेरैको सात्तो जाला ! कोला कोला ! !

17,408 views

शिक्षक आन्दोलन K P Sharma Oli Bidya Bhattarai Bishnu Rimal ~विष्णु रिमाल ! सरकार विरुद्द चर्को नारावाजि ! प्रधानमन्त्री को अपमान ! ! 😡😡😡😡😡

शिक्षक आन्दोलन K P Sharma Oli Bidya Bhattarai Bishnu Rimal ~विष्णु रिमाल ! सरकार विरुद्द चर्को नारावाजि ! प्रधानमन्त्री को अपमान ! ! 😡😡😡😡😡

16,528 views

Videos

realpbhattarai's profile picture

राम कुमारी झात्री जि , राजनीति गर्ने मान्छेले पद होइन मानिसको मन कमाउने हो र आफ्नै हजुरबुबा उमेरका व्यक्तिलाई सार्वजनिक रुपमा बेकुफ मन्त्री भन्नु तपाईंको लागि लाजको कुरा हो, सम्मानको होइन। महावीर पुनले मागेर पेट पालेनन, राम्रो लुगा लगाएनन, स्टार होटलमा रात विताएनन, उनले मागेर गाउँगाउँमा इन्टरनेट पुर्‍याए, दुर्गमका बालबालिकालाई डिजिटल शिक्षामा जोडे, भूकम्पपछि समुदायलाई उभ्याए र राष्ट्रिय आविष्कार केन्द्रमार्फत युवालाई अवसर दिए, त्यसैले म्याग्दीले उनलाई आफ्नै परिवारजस्तै माया गर्छ। त्यही स्तरको इज्जत तपाईंले गुल्मीमा काम गरेर कमाएर देखाउनुस्। पार्टि विभाजन गरेर मन्त्री खाने हजारौ अध्यक्ष लाई आरोप लगाउने फेरी आउने अनि जनताले तिरस्कार गर्न थालेपछि राष्ट्रीय सभा सदस्य खाने यो भन्दा बढी योगदान के छ! नेपालको नागरिक समाजले जनताले कसलाई इज्जत गर्छ्न? महावीर पुनलाई गालि गर्दा एमालेको मत बढछ कि घटछ?

Pradip Bhattarai

18,665 views • 3 months ago

त्यो स्याल बालेन हो कि ? 🤪😂
1:28

Sensitive content

This media may contain sensitive content.