Loading video...
Video Failed to Load
उपसभापतिसँग उम्मेदवारको अन द रेकर्ड सेक्सनका केही हाइलाइट्सहरू
32,459 views • 1 year ago •via X (Twitter)
18 Comments

नेक्स्ट राउन्ड को अन्तरबार्ता चै जेल मा रहेको ठगसँग होला।🤣

Very good initiative. झोले झाम्टा लाई यो मन नपर्नु अनौठो हैन. पढ्न छोडेर आवारा बनेका हरू नेता बन्ने देखेको लाई यो हजम हुदैन. नेता को बाहर वली बनेर नेत्री बन्ने विकृतीमा हुर्के को लाई झन यस्तो कुरो स्टण्ट लाग्नु नौलो हैन ॥

Jay ghanti

फटाहाहरुको मंचन। वान-२-वान अन्तर्बार्ता होईन, जनताको घरमा पठाउ!!

कास यो प्रोग्राम ग्यालेक्सी फोर के टेलिभिजन बाट प्रसारण गर्न पाएको भए रविदाई र जिबि राई यति सम्म बिल्कुलै नडुब्ने रहेछन् 😂😂

😍

Hello @grok यहाँ के को तमासा भईरहेको छ?

देश बेच्न कांग्रेस मा नपाएर रास्वपा छिरेको मान्छे

Yasari natak dekhauna thaleu bhane siddiyo bhai ho , ekapatak eso herau nata bhanne manama lageko thiyo , digital chor haru lai

Thug ka jhole haruko nautanki

Good initiates 👍👏🙏

inspiring

नौटंकी।

😊 National गालिगलौज party !!

नमच्चिने पिङको सँयौ झडका भनेको यहि होला।।

the way @SwarnimWagle welcomed each candidate it shows the respect he has for them. i see him as a leader with etiquette and manner he has. btw i am not the supporter of any political parties. i will only vote who are there to support capitalism

नाटकै बढि

नेता ज्यू हरु ले नेपाली ड्रेस बिरसनु भएछ
