Загрузка видео...
Не удалось загрузить видео
प्रीतम सिंहबारे प्रचण्ड : मलाई प्रधानमन्त्री बनाउन धेरैचोटी दिल्ली जानुभयो
278,235 просмотров • 3 лет назад •via X (Twitter)
Комментарии: 10

केपि ओलीले भने झै यो सरकार भारतले बनाइदिएको हो भन्ने प्रमाणित भएन र

यिनी नेपालका निम्ति भारतले खटाएका भारतीय दुत हुन्।बिशेषगरि माेदीका नाेकर हुन् यिनी भन्ने त हामीले बुझेकै हाे अाजचाँहि अाफैले बकेछन्।यति भई पछि यिनी काे हुन् र कस्का निम्ति काम गर्छन् भन्ने त दुनियाँलाई थाहा भयाे हाेला नि?

दिल्लीबाट नेपालको प्रधानमन्त्री भएपछि भारतीयले नागरिकता पाउने, उद्योग धन्दा उतैकोले चलाउने ब्यवस्था नगरेर हुन्छ र? 😄😜

दिल्लीबाट नियुक्ति प्रधानमन्त्री @cmprachanda 😝

कुरो सबै प्रधानमन्त्रीमा लागु हुन्छ, तर भन्दैनन् । यिनको चाहिँ जिब्रो चिप्ले जस्तो छ । उसो त बाबुरामले प्रम हुँदै हाक्काहाक्की यताको सत्ताको चाबी अन्तै छ, त्यसलाई यतै ल्याउनु पर्छ भनेका थिए क्यार । जे होस, माओबादी रक्स् । 😂

प्रचण्ड लम्पसारी भूपती!!

@sijapatisujeet अर्काको निगाह मा प्रम हुनु पर्ने.. नाथे। थुक्क

प्रधान मन्त्रीज्युले कबुल गर्नु भए अनुसार प्रष्ट हुन्छ की नेपालको राजनीतिक चाबी कस्को हातमा छ भन्ने ।

भनेपछि नेपाली मार्न दिल्लीको नुनपानी खाएको औपचारिक रूपमै स्वीकारिस् आतङ्ककारी @cmprachanda @PM_nepal_ ?

@turmericrest1 यो फटालाई देश निर्माण गर्ने को बारेमा थाहा छैन तर प्रितम सिंहको बारेमा ज्ञान छ ।
Похожие видео
शिक्षकहरूले किन आन्दोलन चलाए मलाई थाहा छैनः प्रधानमन्त्री ओली
Setopati
26,972 просмотров • 1 год назад
देश बनाउन खोज्दा मलाई अनेक विरोध गर्छन् तर केही छैन म अघि बढ्छु नै !
.
44,476 просмотров • 3 лет назад

