Загрузка видео...

Не удалось загрузить видео

На главную

केपी ओलीज्यू, आन्तरिक असहमति देशभित्रै राखौं !

29,455 просмотров • 16 дней назад •via X (Twitter)

Комментарии: 28

Фото профиля Rupan
Rupan16 дней назад

सुन्दा अप्रिय लाग्न सक्छ, ओली मानसिक रोगी बाहेक अरु केही हैन। बस् !

Фото профиля Nepaliwoman
Nepaliwoman16 дней назад

Nepal govt ko cabinet minister Clown Mahabir Pun Le Indian media ma Gayera China le food alert garena, China le Garda badi aayo bhanera anta Santa bolda chai tapaiko kaan baira thiyo?

Фото профиля Bishow Parajuli
Bishow Parajuli16 дней назад

So well said .. Bravo Tika Ram ji : Former PM Oli has proved irrelevant, outdated & damaging for the UMl party and the country.

Фото профиля Catalyst@@94
Catalyst@@9415 дней назад

टिका जि तपाईं पनि जाशुशहरुकै मतियार हुनुहुँदो रहेछ ठुला कुरा नगर्नुस्! ओलिजी खराव हुन त्यसमा दुईमत छैन तर तपाईंको पनि नैतिक तागत छैन उनला��� आलोचना गर्ने ! अस्ति तपाईंले "रक्षा बमलाई" उचाले बाट तपाईंको मुकुण्डो पनि सर्लक्कै उत्रियो!

Фото профиля C थापा
C थापा16 дней назад

नयाँ पुराना सवै चोर भडुवा हुन् यिनीहरु न हिजाे मिल्न सकेका थिए न आज न भोलि नै! यिनीहरुलाई जसरी नि कुर्सी चाहिएको छ त्यो बाटो या दलाली गरेर होस या देशलाइ नै लिलाम गर्ने सर्तमा, यिनीहरुलाई देश र जनताप्रति माया एकरती छैन।

Фото профиля सन्तोष देवकोटा ।(cyber security analyst)
सन्तोष देवकोटा ।(cyber security analyst)15 дней назад

केपी ओली ज्यु ले आन्तरीक असहमती राखेको , जस्ले नेपाल जलाउन प्रयोग गर्यो उसैलाई हो। टिकाराम जि, अलि पहिले बालेन मुस्तॅाग घुम्न जानु, अमेरीकी बिशेष दुत पहिल्यै त्यहॅा हुनु, अनि प्रधान न्यायधीश गरीमालाई न्याय दिलाउन छोडेर उतै मुस्तॅाग मा नैं पुग्नु….. के तपाईलाई सॅयोग मात्र हो जस्तो लाग्छ? खोतल्नुस यार……

Фото профиля Dhruba H. Adhikary
Dhruba H. Adhikary15 дней назад

सही दृष्टिकोण ।

Фото профиля सधैं प्रतिपक्ष(Raj)
सधैं प्रतिपक्ष(Raj)16 дней назад

केपी अाेलिले विदेशी मिडियाबाट खराने,घण्टे,टिअाेवि एजेन्टले अल्गाेरिदम म्यानुपुलेट मात्रै गरिरहेका छन यथार्थमा झनझन अर्थतन्त्र डुब्दै गएको छ,महङ्गि ,उर्जा सङ्कट,बेरोजगारीले देश झनझन पछाडि परिरहेको छ भनेर विश्वका जनतालाई जानकारी र यस���ताे राजनीतिक प्रणालीबाट सचेत रहन भनेका छन।🤔🤔

Фото профиля दाइ
दाइ16 дней назад

बैगुनी बुढा। बुढाको नाकाबन्दीमा बुढाको अडानलाई हा���ीले साथ दिएकै हो। त्यो अडान ठिक थियो पनि। तर अहिले आएर बुढा केटाकेटीपना देखाए

Фото профиля एन्टी भाइरस
एन्टी भाइरस16 дней назад

घण्टे खराने को बचाऊमा तपाईं किन उत्रनु पर्यो? के खानुभएको छ र यात्री जि??

Фото профиля Good person
Good person15 дней назад

Oli is not a leader of Yemale, he is leader of theives in Yemale, a murderer who went to jail for murdering a farmer. He and his supporters will ensure that Yemale which was supposed to be good party a decade back will be destroyed form political landscape of Nepal.

Фото профиля Hari Bahadur
Hari Bahadur15 дней назад

Hello Joker 🤡 @kpsharmaoli . Hehehe……..Teso gare kaso hola.

Фото профиля सभ्य राज्य शान्त देश
सभ्य राज्य शान्त देश15 дней назад

😀😀

Фото профиля BABURAM RIMAL
BABURAM RIMAL16 дней назад

पूर्व प्रधानमन्त्रीको नैतिकता र दायित्व गुमाइसकेको मान्छे हो उहाँ ।

Фото профиля ajay yonjan
ajay yonjan16 дней назад

यो बुढा अब पागल भैइ सक्यो एस्ले जे पनि बोल्छ ! सबै लाइ थाह छ!

Фото профиля wildest dream
wildest dream15 дней назад

के पि लाज सरम मरेको नैतिक पत्तन भएको मान्छे त के भन्नू नपुंसक हिजडा लाई के को लाज सरम हुनु

Фото профиля 1917
191715 дней назад

Kharane-lites

Фото профиля prashil khulal
prashil khulal15 дней назад

professional nepali media stopped giving space to such trash

Фото профиля subasido
subasido14 дней назад

Oli बाजे न आफ्नो न देश को इज्जत गर्न सक्छ

Фото профиля Raaz Tkka
Raaz Tkka15 дней назад

He said nothing bro.

Фото профиля Surja Karki
Surja Karki16 дней назад

आन्तरिकको परिभाषा ��े, यात्रीजी? अन्तर्सञ्जालले जोडिएको यो युगमा कि त प्रम को कानमा गएर भन्नु पर्यो नत्र आन्तरिक/बाह्य जसलाई भनेपनि एकैछिनमा कुरो संसारभर पुग्छ। कि घन्टेको आलोचना नै निषेध हो? यो सरकार अहिले सम्मकै असफल, अदुरदर्शी, अपरिपक्व र अनुत्तरदायी सरकार हो,सधैं डराएर हुन्न ।

Фото профиля United Foundation-Nepal
United Foundation-Nepal15 дней назад

@kandeldai Well said- Tika Ram Ji-

Фото профиля Sandeep Sansray
Sandeep Sansray15 дней назад

देशभित्रै राख्ने ! के कसरी ? कि मनभित्रै राखिदिनुपर्ने थियो ? देशभित्रै पत्रकारले ��्रम छरेको क्षणमै विश्वका जुनसुकै भाषामा पढ्न र हेर्न सकिन्छ देश बिग्रिनुको आधा हिस्सा पत्रकारितालाई दिन्छु गर्व छ, नेपालको पत्रकारिताकै चाहना बमोजिम देश चलेको छ म देशभित्रै, मनमा राख्न सकिन ।

Фото профиля Sagar bhattarai
Sagar bhattarai15 дней назад

यस्तो अभिब्यक्ति दिनाले देशको बदनाम भयो।

Фото профиля sagar sharma
sagar sharma15 дней назад

घण्टे खरानेकाे गलत कृयाकलापकाे रफु भर्न गौरादहका जैसीहरुलाई तेलीले खटाएकाे जस्ताे देखियाे । टंके दाहाल नामकाे ओलीफाेबियाले ग्रस्त हाेस वा तपाईं ओलिफाेबियाले ग्रस्त हुनुहुन्छ । भिमे उपाध्याय अर्जुन पराजुली जस्ता हरामीहरुलाई उहिलेदेखि ओलीफाेबिया राेग छ।अर्काे आन्दोलन भयाे भने ���तै🤔

Фото профиля Padam Kafle(PK)🇳🇵🇦🇪
Padam Kafle(PK)🇳🇵🇦🇪15 дней назад

It’s commendable that you’re raising awareness about this. This is an utterly foolish and uneducated statement, and it’s shameful that it came from the former Prime Minister.

Фото профиля @Birgunjse
@Birgunjse15 дней назад

म कुनै भाषाको विरोधी होइन। नेपाली, भोजपुरी, मैथिली र हिन्दी सबै बोल्छु, र कुनै भाषा बोल्दैमा मेरो राष्ट्रवाद कम वा बढी हुन्छ भन्ने म ठान्दिनँ। अस्ति मैथिली र भोजपुरीमा बोलिएको ‘अबकी बार बालेन सरकार’ लाई हिन्दी भन्दै नबोल्ने ओली सरकारविरुद्ध चाहिँ हिन्दीमै बोलेका रहेछन। मौसमी राष्ट्रवाद ���किएकै हो त?

Фото профиля rashi.
rashi.16 дней назад

kp muji testai ho.. sudhridaina

Похожие видео