Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

21,789 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von ⭕️YANKEE-X⭕️
⭕️YANKEE-X⭕️vor 1 Jahr

सरकारले आकाशेपुल वा जेब्रा क्रसिंग किन नबनाईदेको भनेर नभन्ने हो भने बाईकको । जोगाउन सक्ने वा रोक्नलाई प्रसस्त समय थियो जस्तो लाग्छ ।

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 1 Jahr

Bike लाई हुईक्याउन पाएपछि .. त्यही माथि यो उठाओले बौलाहा बनाएको छ ।

Profilbild von Satish Koirala 🇳🇵
Satish Koirala 🇳🇵vor 1 Jahr

गल्ती जेब्रा क्रसिंगको हो बिच्चमा आइपुगेछ

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 1 Jahr

😝😝

Profilbild von 𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢vor 1 Jahr

कतै रवि र स्वतन्त्र पार्टी को गल्ती त होइन?

Profilbild von Urvee ❤️
Urvee ❤️vor 1 Jahr

हरे केके हुन्छ ? दशा लागेपछि ☹️

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 1 Jahr

हो नि । सडप परिवहन समस्या छ नेपालमा ।

Profilbild von सराेज 😎
सराेज 😎vor 1 Jahr

खासमा बाइकवालाकै हाे ।

Profilbild von अघोरी
अघोरीvor 1 Jahr

कस्तो कस्को गल्ती छ हो? जेब्रा क्रसिङ मा बाटो काटदै गरेको मान्छे लाई ठाेकेसी गल्ती कस्को हुन्छ? नेपाल मा जेब्रा क्रसिङ को नियम पालना गर्ने निक्कै कम छन चालक हरु

Profilbild von Rabindra Singh Thakuri
Rabindra Singh Thakurivor 1 Jahr

Jati nai vaeni slow chau vane bike chai rokna milcha hai Seems halka over speeding

Ähnliche Videos