Video wird geladen...
Video konnte nicht geladen werden
नेपाली राजनीतिक दलप्रति चीनको नीति स्पष्ट छैन : गगन थापा
17,775 Aufrufe • vor 1 Jahr •via X (Twitter)
10 Kommentare

@thapagk सत्य बचन महोदय तर अमेरिकी निती प्रति तपाईं ढुक्क हुनुहुन्छ हामीलाई गर्ब छ? अनि सहकारी निति खोई? अमुक पार्टीको सभापति अझैं बाहिर डुल्दै छन् प्रमाण भएको ठाँउमा बोली सुनिएन, (सायद आफ्नैं परेर होला) नभएको ठाँउमा प्रमाण दिउँ दिउँ भन्दैहुनुथ्यो त ???????

अमेरिका को त छ नि key contact जी 😜 😜

किन हुनुपर्यो विदेशीले स्पस्ट ? तिमी पाखण्डी दलाल आफ्नै पार्टीप्रति स्पष्ट छैनौ | त्यसो त तिम्रो दल र एकएक नेताप्रति भारत छ स्पष्ट ?

यता नेपालका राजनीतिक दलका आफ्नै नीति नै स्पष्ट छैनन्।अ'न्त !।

होस पनि कसरी नेपालको व्यापार ब्याबसाय बैंक सबथोक माडे र धोतीको हातमा राजनैतिक दल लुट्नलाई दोकान खोलेर बसे जस्तो चीन जस्तो राष्ट्रलाई नेपालको कुन जिल्लामा कस्तो धोती बसेको सब थाहा हुदाहुदै ती पत्तुर राजनैतिक दलप्रति के को निति बनाउनु न नेपाल चाहिएको छ न नेपाललाई केही गर्दिन छ

आफ्नो देशको नीति खास के हो अत्तोपत्तो छैन फलानो देशको नेपालको राजनिती स्पष्ट छैन भनेर बोल्न कसरी सकेको होला काजी ले!!!

@thapagk @kpsharmaoli @SherBDeuba भारतीय र अमेरिकी गुलामले अन्य छिमेकी मुलुकको निति कहाँ जान्दैनन् होइन?

सुचना बेचेको पैसाले कार्यकर्ता पालेको छ। जे बोले नि हा गरेर पछि लाउने केही हजार झोलेहरु छ्दै छन । जे बोल्दिए नि भो मालिक खुशी पार्न।

गफाडी

Ok Mr key embassy contact.





