Video yükleniyor...
Video Yüklenemedi
कम्प्रमाइज गरेर सरकारमा बस्दैनौंः गगन थापा
25,881 görüntüleme • 1 yıl önce •via X (Twitter)
17 Yorum

@thapagk One of the most showpiece disguise individual of modern nepali politician 😄😄😄 You have being jokes of the Current Political individuals 😄😄

कम्प्रमाइज गरेर सरकारमा नबस्ने भए बाख्रा पालेर बस्छस त @thapagk गनगने 🤣🤣🤣

भुक्दैमा केही हुँदैन रयाले मान्नु पर्छ । जनताको राम्रो बन्न यतिको नभुके जनताले पत्याउँदैन ।

Fundamental कुरो चैं के रैच?शेरबहादुरदाईलाई प्रम बनाउने कुरो त होला नि त्यो आधारभूत कुरो।तर ओलीले खडयन्त्र नगरेसम्म सरकारबाट बाहिरिने कुरो त पत्याको पत्यै हो। हैन भने अहिलेसम्म के उखाड्यौ त?

हगन जि गद्दार नेपाल को उद्योग कलकारखाना नदि नाला बेचेर मुलुक कंगाल बनाउने काङ्ग्रेस कुकुरहरू रास्ट्रघाती देशद्रोही सत्ता खोर पदखोर ठुलो कुरा गर्छ

Nakkali video ho ki sakkali ho k?

ओलिले यसको गाण हानेको छ ! उकुसमुकुस छ गग्नेलाई🤣

Bakhra chor le k bhanxa??

😡😡😡😡😡

कांग्रेशको fundamental …uncompromisable कूरा ☺️ प्रचण्ड गाड़तन्त्र बिदेसीको धर्मनिरपेक्षता where was congress ? गफको नो हद हुनछ ☺️☺️

गन्दा को कुरो सुन्दा थैलेण्डमा कुच तो जरुर पाक रहा है!😜

यसको पनि भाषण बाहेक अरु केहि काम छैन।

कार्यान्वयन गरेर देखाउनुस महामन्त्री ज्यू!

आफ्नो रोजाइ को गभर्नर होइ क्या हो @thapagk कम्प्रमाइज गर्न नसक्ने ?

5वर्षमा कति पटक सरकार परिवर्तन गर्छौ हाम्रा नेता ज्यू

त हरु कहिल्यै एक्लै हुन्न्स बिचार गरेर बोल्। सम्बिधान ले एक्लै सरकार बनाउने परिकल्पना गरेको छैन ।

Gagan, do you listen your own statements after a week back
Benzer Videolar
एक वर्षभित्र मधेसको भाषामा खरर भाषण गर्न सक्ने बन्छुः गगन थापा
Setopati
28,181 görüntüleme • 5 ay önce







