Loading video...

Video Failed to Load

Go Home

महाकुम्भ पछि पेल्दै ! १० वर्षमा नेपालीलाई चार गुणा बढी सम्पन्नशाली बनाउँछौंः गगन थापा ! 😂

17,625 views • 1 year ago •via X (Twitter)

11 Comments

Bhalendra's profile picture
Bhalendra1 year ago

१० वर्ष रे? ७वर्षमा त राजनीतीबाट सन्यास लिने हैन र वहाँले??? 🤔🤔

Belen Alfaro's profile picture
Belen Alfaro1 year ago

🌸Te deseo un hermoso Dia🌸 🌸Have a great day🌸

The Himalayan Dragon's profile picture
The Himalayan Dragon1 year ago

यसलाई के जाति सुंघाई दिनुपर्ने भो झट्टै ... धेरै बौलायो यो .. मर्न त दिनुभएन नि यसलाई यत्तिकै ... आजकल गाउँघर टोल गल्लीमा भुस्याहाको संख्या कम भएर सुनसान छ रे भुक्ने जन्तु नभएर | पाल्नुपर्छ यस्ता २/४ वटा भुकुवा |

पागल प्रेमि🇳🇵🇳🇵🇳🇵🇳🇵's profile picture
पागल प्रेमि🇳🇵🇳🇵🇳🇵🇳🇵1 year ago

हैन इनिहरुले के जनतालाइ जस्तो गफ दिए नि हुन्छ भोट् दिने हामीलाई नै हो भन्ने सोचेर बोलेको होलान कि खै।इ नैतिक हराम देश लुतेराहरुलो उल्टो दिन गन्ति सुरु भै सक्यो हेर्दै जाउ

Baburam's profile picture
Baburam1 year ago

अाफु बनेपछि भै हाल्याे काजी साहेब , त्रिचन्द्रमा ढुङ्गा हान्दा कस्ता थियाै,घैंटे अघि सारेर कमाउदा कस्ता भयाै,बाख्रा,सुनखानी बाट कस्ता भयाै,MCc बाट कस्ता भयाै ? जगजाहेर नै छ ।अझै जनता ढाँट्न कति जानेका हाै ।जय नेपाल ।

पि.आर. पी's profile picture
पि.आर. पी1 year ago

बनाउने आधार के के रैछन ?? के गरेर बनाउने रैछन ?? १० वर्ष नै भनेर किटेर दाबी गर्न सक्ने बस्तुगत तथ्यको तथ्यपरकता र तथ्याङ्कको वैधानिकता हामी पनि जाँच्न पाए हुन्थ्यो ।

Sharma's profile picture
Sharma1 year ago

@thapagk हो र?

ओम 💧's profile picture
ओम 💧1 year ago

जोगाउने पैसात अमेरीकाले नदिनेअरेत अब केगर्ने

bijaya poudel's profile picture
bijaya poudel1 year ago

ओ गगन कुमार पाजी @thapagk ज्यु, बनाम्ला तनि तर सानो कृषक, सानो कुटिर उध्योगहरुले आफ्नो उत्पानको मूल्य पाएका छन कि छैनन् था छ ! त्यसै ह्वां ह्वां गरेको छ #बुल #शिट

chill ! pill's profile picture
chill ! pill1 year ago

पहिले त ठिकै लाग्थ्यो आज भोली केपि वली भर्सन 2 हुन लागे यि पनि 😂

Kehar singh Rana's profile picture
Kehar singh Rana1 year ago

नदिनाला कलकारखाना बाकी भए झै त लाग्दैन जुन बेच्नका लागि यत्रो बल लगाएर चिच्याउन नपर्ने ।

Related Videos