正在加载视频...

视频加载失败

शान्तिपूर्ण अभिव्यक्तिमा सबै पुस्तकाले साथ दिऊँ...

18,698 次观看 • 1 年前 •via X (Twitter)

3 条评论

पागल 的头像
पागल1 年前

तपाई नि साथ दिने हो दाइ?

Aakar 的头像
Aakar1 年前

आन्दोलन आफ्नो घरबाट शुरु गर… धेरै जसो घरका मान्छे देशको कुनै न भ्रष्टाचार मा जोडीएका छन् सरकारी कर्मचारी,ठेक्कापट्टा गर्ने, गाउघरका समीती मा बस्ने, बिधार्धि वा अन्य राजनिती गर्ने,बैंकीगं काम गर्ने , लगाएत लगाएत सबै ठाउमा भ्रष्टाचार हुन्छ, पहीले ति सबै रोकौ अनि बल्ल सरकार लाइ ।

Changaa 的头像
Changaa1 年前

सरकार अब मान्छे नमार!

相关视频